वित्तिय संस्था कर्मचारी संघको अधिवेशन समपन्न

वित्तिय संस्था कर्मचारी संघको अधिवेशन समपन्न
इनरुवा/नेपाल वित्तिय संस्था कर्मचारी संघ सुनसरीको ९औं जिल्ला अधिवेशन इनरुवामा समपन्न भएको छ । अविधेशनले रुद्र प्रसाद नेपाललाई नेपाल वित्तिय संस्था कर्मचारी संघ सुनसरीको अध्यक्षमा चयन गरेको छ । सो अधिवेशनले अध्यक्ष सहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । चयन हुनेमा उपाध्यक्ष तर्फ रामकुमार मेहता, सचिव राधा प्रसाद घिमिरे र कोषाध्यक्षमा सुनिता रेग्मी लगायत छन । यसैगरी प्रदेश प्रतिनिधिम...

नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदानप्रदान

नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदानप्रदान
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सुनसरी शाखा इनरुवाले मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । इनरुवा नगरपालिका उपप्रमुख बिनिता देवी मेहताको प्रमुख आतिथ्यमा नेपाल भारत मैत्री संघ सुनसरी शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दुई देशीय सम्वन्धको बारेमा चर्चा गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख मेहत...

भेडेटार फूड फेस्टिबलको तयारी पुरा, भोलि बिहान उद्घाटन

भेडेटार फूड फेस्टिबलको तयारी पुरा, भोलि बिहान उद्घाटन
भेडेटार/भोलिबाट सुरु हुन लागेको भेडेटार फूड फेस्टिबलको तयारी पुरा भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गर्न लागिएको दशौं फूड फेस्टिबल भोलिबाट तीन दिन सम्म चल्ने छ । कार्यक्रमको औपचारिक उद्घाटन भोलि बिहान १० बजे हुने कार्यक्रम रहेको छ ।फूड फेस्टिबलमा १ करोड बढीको आर्थिक कारोबार हुने होटल एशोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् । फेस्टिबलले भेडेटारलाई आन्तरि...

फरार रहेका इनरुवाका राजिब ठगी मुद्धामा पक्राउ

फरार रहेका इनरुवाका राजिब ठगी मुद्धामा पक्राउ
बैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई ठगेर रकम कुमल्याई फरार रहेका इनरुवाका राजिब जंग थापा ६ वर्ष पछि पक्राउ परेका छन ।पक्राउ परेका राजिब उपर १२ जना सर्वसाधारणबाट जनही ७ लाख उठाएर ठगी गरेको आरोप छ । बैदेशिक रोजगारीका नाममा ८४ लाख कुमल्याएर फरार रहेका यूएस पलाउ जब सर्भिस प्रा.लिका संचालक थापालाई इनरुवाबाटै पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।इनरुवा ३ घर भएका थापा विरुद्ध बैदेशिक रोजगार न्य...

सुनसरी ४ मा एमालेको जम्बो टोली परिचालित

सुनसरी ४ मा एमालेको जम्बो टोली परिचालित
मंसिर ४ को निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा जम्बो टोली परिचालन गरेको छ ।एमाले र जसपाको संयुक्त बैठकले चुनावी अभियान केन्द्रित २१ सय २१ जनाको टोली परिचालन गरेको हो । दुवै दलका अगुवा नेता उपस्थित क्षेत्रीय भेलाले चुनावी अभियानलाई लक्षित गरी संयुक्त टोली परिचालनको निर्णय लिएको क्षेत्रीय निर्वाचन संयोजक सरोज पोखरेलले बताए । पोखरेलका अनुसार परिचालित टोलीले प्...

इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार

इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार
जिल्ला अस्पताल सुनसरी, इनरुवाले एपेन्डिसाइटिसको उपचार थालेको छ ।अस्पतालले जटिल प्रकृतिको उपचार मानिने एपेन्डिसाइटिसको शल्यकृया थालेसँगै बिरामीकालागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । सर्जन डाक्टर लबेन्द्र नारायण साहको टिमले अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यकृया गरेको छ । डा.आशिष देव, एनेस्थेसियामा शम्भु दास सहित सिस्टरहरु प्रतिभा साह, रिता, साह र संगिता ब...

सुनसरी ४ मा संचारमन्त्री कार्कीलाई सकस !

सुनसरी ४ मा संचारमन्त्री कार्कीलाई सकस !
मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधि सभा सदस्थ तर्फ सुनसरी ४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियत बिचको प्रतिष्पर्धा हुने लगभग तय भएको छ । दुवै पार्टीको क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेकाले समेत सुनसरी ४ मा उनै दुई हेभिवेट नेता बिचको भिडन्त पक्कापक्की झैं देखिएको छ । कार्की वर्तमान सरकारका प्रवक्ता समेत हुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञान...

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै
दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले उपाधि भिडन्त रोचक र प्रतिष्...

हिमाली टोल बिजयी

हिमाली टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा हिमाली टोल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा हिमाली टोलले थारु आर्दश टोललाई ३–१ गोल अन्तरमा पराजित गरेको छ । बिजयी टिमकालागि पिताम्बर चौधरी, बिकास देवकोटा र आकाश देवकोटाले गोल गरे । पराजित टिमका लागि अनिल मण्डलले एक गोल गरे । खेलको म्यान अफ दी म्याद सुरज अनिल मण्डल चुनिए । प्रतियोगिताका खेल...

उद्घाटन खेलमा किसान टोल बिजयी

उद्घाटन खेलमा किसान टोल बिजयी
लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा सुरु दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किसान टोल बिजयी भएको छ । प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा किसान टोलले नेवार टोललाई २–१ गोल अन्तरमा पराजित गरेको हो । बिजयी टिमकालागि जय चौधरी र सुरज चौधरीले गोल गरे । पराजित नेवार टोलका समिर श्रेष्ठले १ गोल फर्काए । खेलको म्यान अफ दी म्याद सुरज चौधरी घोषित भए । प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का...
trusted online casino malaysia