इनरुवा नगरपालिकाको नगर परिषद् सम्पन्न – गौरभशाली योजना प्राथमिकतामा

इनरुवा नगरपालिकाको नगर परिषद् सम्पन्न – गौरभशाली योजना प्राथमिकतामा
इनरुवा पुष २९/ इनरुवा नगरपालिकाको कार्यालयले आज आफ्नो २२औं नगर परिषद् सम्पन्न गरेको छ । नगरपरिष्दकावीच कार्यकारी अधिकृत रामचरित्र मेहताले आर्थिक वर्ष ०७३।०७४का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो । इनरुवा नगरपालिकाको कार्यालयले आगामी आर्थिक वर्षका लागि एघार करोड सतहत्तर लाख पैसट्ठी हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । परिषद् आगामी आ.व ०७३।०७४मा गौरभशाली योजना...

मोटरसाइकलले साइकललाई ठक्कर दिंदा राजन निरौला घाइते

मोटरसाइकलले साइकललाई ठक्कर दिंदा राजन निरौला घाइते
इनरुवा पुष २७/ मोटरसाइकलले साइकललाई ठक्कर दिंदा राजन निरौला र कृष्णप्रसाद भट्राई घाइते भएका छन् । सुनसरीको भोक्राहा स्थित पूर्वपश्चिम राजमार्गमा स२प ७२५८ नम्बरको मोटरसाइकलले साइकलमा सवार निरौलालाई ठक्कर दिएको थियो ।घाइते निरौला र भट्राइको इनरुवा अस्पतालमा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । घाइते हुने राजन निरौला उदयपुर त्रियुगा नगरपालिका ८ का वासिन्दा हुन । साइकलमा सवार निरौलालाई ठक्कर दिन...

इनरुवा लेखापढीमा पोखरेल

इनरुवा लेखापढीमा पोखरेल
इनरुवा पुष २७/ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इनरुवा सुनसरीको अध्यक्षमा हरिप्रसाद पोखरेल निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशन तथा २७औं साधारण सभाबाट पोखरेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । चुनावी प्रकृयाबाट पोखरेल १सय८९ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका थिए । उपाध्यक्षमा जिब्राइल अन्सारी विजयी भएका छन् । त्यसैगरी सचिवमा लक्ष्मी पोखरेल निर्विरोध भएका छन् भने ...

पृथ्वी जयन्तीमा पत्रकारहरुलाई सम्मान

पृथ्वी जयन्तीमा पत्रकारहरुलाई सम्मान
इनरुवा पुष २७/ राप्रपा नेपाल जिल्ला कार्य समिति सुनसरीले सदरमुकाम इनरुवामा औपचारिक कार्यक्रमकावीच पृथ्वी जयन्ती मनाएको छ । पृथ्वी जयन्तीका अवसरमा सरकारले राष्ट्रिय विदा नदिएको प्रति रोष प्रकट गरेका पार्टी कार्यकर्ताहरुले राष्ट्र नायकको सम्मानमा कोही कसैले आनाकानी गर्न नहुनेमा जोड दिएका थिए । २ सय ९४औं पृथ्वी जयन्तीको अवसर पारी आयोजित कार्यक्रममा इनरुवाका कार्यरत कृयाशिल पत्रकारहरुलाई सम्म...

शारदाले मनायो अभिभावक दिवस

शारदाले मनायो अभिभावक दिवस
इनरुवा पुष २६ / शारदा उच्च मावि वलाहाले अभिभावक दिवसको अवसर पारेर वार्षिक उत्सव मनाएको छ ।विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी ५९ औ वार्षिक उत्सव मनाएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, सहायक जिल्ला शिक्षा अधिकारी तुलषीनारायण अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्...

होटल व्यवसायीलाइ खाद्य स्वच्छनता तालिम

होटल व्यवसायीलाइ खाद्य स्वच्छनता तालिम
इनरुवा पुष २६/ होटल व्यवसायीहरुलाई पेशागत कारोवारलाई मात्र नभई मानव स्वास्थ्यका बारेमा समेत सचेत भएर कारोवार संचालनमा ल्याउन आग्रह गरिएको छ । सुनसरीको इनरुवामा होटल व्यवयीहरुका लागि लक्षित गरी आयोजना गरिएको खाद्य स्वच्छनता सम्वन्धि तालिममा सरोकारवालाहरुले त्यस्तो आग्रह गरेका हुन् । उद्योग वाणिज्य संघ इनरुवाको संयोजनमा खाद्य तथा गुण नियन्त्रण विभाग क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण विभ...

बालकृष्ण ढुंगेललाई आममाफी नदिन सर्वोच्चको आदेश

बालकृष्ण ढुंगेललाई आममाफी नदिन सर्वोच्चको आदेश
२३ पुस, काठमाडौं । सर्वोच्च अदालतले एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेलले आममाफी दिन नमिल्ने फैसला सुनाएको छ । उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणसम्वन्धी मुद्दामा संवैधानिक इजलासले बिहीबार आदेश दिएको हो । अदालतले सर्वस्वसहित जन्मकैदको यसअघिको फैसला कार्यान्वयन गर्न भनेको छ । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले जन्मकैदको फैसला ...

विद्यालय क्षेत्र सुधार कार्यक्रम

विद्यालय क्षेत्र सुधार कार्यक्रम
इनरुवा पुष २३/ जिल्लामा रहेका सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरका बारे सरोकारवालावीच छलफलको आयोजना गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले आज इनरुवामा आयोजना गरेको कार्यक्रममा राजनैतिक दलका प्रतीनीधिका अलावा शिक्षक संघसंगठनका प्रतीनिधी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालय क्षेत्र सुधार कार्यक्रम र अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रमका बारेमा चर्चा गरिए...

बालविवाह न्यूनिकरणका सन्दर्भमा महिला नेतृहरुसँग संवाद

बालविवाह न्यूनिकरणका सन्दर्भमा महिला नेतृहरुसँग संवाद
इनरुवा पुष २३/ बाल विवाह न्यूनिकरणका साथै बालअधिकारको संरक्षण लगायतका विषयमा जिल्ला तहका महिला नेतृहरुसँग संवादको आयोजना गरिएको छ । युएन एफ पिए को सहयोगमा महिला तथा बालबालिका कार्यालय सुनसरीले जिल्ला स्थित रहेका राजनैतिक दलका अगुवा महिला नेतृहरुसँग संवाद गरेको हो । बालबिवाहका अलावा, दाइजो प्रथा, बालअधिकारको संरक्षण, किशोरी शिक्षा प्रजनन स्वास्थ जस्ता विषयमा केन्द्रित रहेर बहस चलाइएको थियो । ...
trusted online casino malaysia