कस्तो पासवर्ड सबैभन्दा सुरक्षित ?

कस्तो पासवर्ड सबैभन्दा सुरक्षित ?
अनलाइन सुरक्षाको बारेमा सबैका आ आफ्ना अनुभव तथा मान्यता हुन सक्छन् । कतिपय मानिसहरुको दाबी हुन्छ, उनीहरुको पासवर्ड यति सुरक्षित छ की त्यसलाई कसैले पनि ह्याक गर्न सक्दैन । कतिपय मानिसहरु भने आफ्नो अकाउण्डको सुरक्षाका विषयमा कत्तिपनि चिन्तित हुँदैनन् वा पासवर्ड ह्याक हुनसक्ने कुरामा कत्तिपनि ध्यान दिँदैनन् । आजको डिजिटल दुनियामा यदि तपाइँलाई अनलाइन सुरक्षाको शतप्रतिशत ग्यारेन्टी छैन भने तपाइँ...

राज्यलक्ष्मीबारे छानविन गर्न एमाले मोरङले समिति बनायो

राज्यलक्ष्मीबारे छानविन गर्न एमाले मोरङले समिति बनायो
२२ पुस, विराटनगर / नेकपा एमाले मोरङले पार्टी र नेताहरुलाई सात करोड दिएको सांसद राज्यलक्ष्मी गोल्छाको दाबीबारे छनविन गर्न समिति बनाएको छ । एमाले मोरङको वैठकले गोल्छाबारे छानविन गर्न उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा ६ सदस्यीय छानवीन समति बनाएको हो । समितिमा तारवहादुर काफ्ले, पारुल क्षेत्री, रामलाल शाह, मानवहादुर श्रेष्ठ र संगिता दाहाल सदस्य छन् । समितिलाई एक महिन भित्र प्रतिवेदन वुझाउन भनिए...

ओबामाले रुँदै भने- अब अमेरिका बन्धक बन्दैन

ओबामाले रुँदै भने- अब अमेरिका बन्धक बन्दैन
२२ पुस,  । अन्धाधुन्द बन्दुक प्रहारका घटना बढेपछि चिन्तित देखिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना तय गरेका छन् । यसो भन्दैगर्दा ओबामा निकै भावुक भए र कारवाही नगर्न कुनै बाहना नचल्ने बताएका छन् । ओबामाले साथमा बन्दुक राख्ने नागरिकहरुको पृष्ठभूमि अध्ययन गर्नुका साथै मानसिक स्वाथ्य र अपराधको इतिहासँग जोडिएको नियम बनाउने बताएका छन् । साथै उनले ...

‘तमाशा’ असफल भएपछि रणवीर र दीपिकाले १५ करोड फिर्ता गरे –

‘तमाशा’ असफल भएपछि रणवीर र दीपिकाले १५ करोड फिर्ता गरे –
ए जवानी हे दिवानी’मा एकसाथ काम गरेका नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणले निर्मातालाई यो चलचित्रबाट ठूलो मुनाफा दिए । यसपछि, यो जोडीलाई लिएर चलचित्र बनाउँदा राम्रो रकम कमाइन्छ भन्ने आश वितरक र निर्मातालाई भयो । यी दुई जोडीको नाममा चलचित्र ‘तमाशा’मा करोडौ रकम लगानी गरियो । तर, समिक्षकबाट राम्रो तारिफ पाएको चलचित्रले कमाइमा भने कुनै चमत्कार गर्न सकेन । जसका कारण वितरक, निर्मातालाई राम्रै र...

राजेश हमालको गेटअपः कपाल काट्दादेखि तेस्रो लिङ्गीसम्म !

राजेश हमालको गेटअपः कपाल काट्दादेखि तेस्रो लिङ्गीसम्म !
एउटा हात क्यामेरातर्फ देखाउँदै लामो कपाल पालेका पुरुष पात्रले जव सम्वाद बोल्छन्, दर्शक परर ताली बजाउँछन् । दर्शकले परर बजाएको तालीमा ती पुरुष पात्र मख्ख पर्छन् अनि एकैपटक एक दर्जन खलपात्रलाई खत्तम गर्छन् । नारी हुन् वा गरिब जनता, दाजु हुन् वा प्रेमिका, तिनै पुरुष पात्रको एक्सनले पर्दाभित्र आफू बचेको महसुस गर्छन् । करिब साढे २ दशकदेखि पर्दामा यसरी नै राजेश हमालले चर्चा कमाइरहेका छन् । चलचित...

झापाको अवैध तेल बजार बन्द

झापाको अवैध तेल बजार बन्द
२२ पुस, काँकडभिट्टा/ जिल्ला प्रशासन कार्यालयले काँकडभिट्टा नाका नजिक दुई महिनादेखि चलिरहेकाे पेट्रोलियम पदार्थको अवैध बजार बन्द गराएको छ । भारतीय नाकाबन्दी सुरु भएयता मेचीनगर–११ प्यारी भिट्टास्थित खुला चौरमा अवैध तेल बजार सञ्चालन हुँदै आएको थियो । त्यहाँ अवैध रुपमा भारतबाट भित्र्याइएको पेट्रोल र डिजेलको व्यापार हुँदै आएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले विकृति बढेका कारण बजा...

भारतीय नाकाबन्दी खुलिसकेको दाबी : परराष्ट्रमन्त्री थापा

भारतीय नाकाबन्दी खुलिसकेको दाबी  : परराष्ट्रमन्त्री थापा
२२ पुस, काठमाडौं । उपप्रंधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने घोषणा गरेका छन् । भारतले पहिले निमन्त्रणा गरेकाले पहिलो भ्रमण पनि त्यहीँ हुने र त्यसपछि मात्रै चीन जाने मन्त्री थापाले जानकारी दिएका छन् । ‘दुवै देशतिर भ्रमणको तयारी छ,’उपप्रधानमन्त्री थापाले रिपोर्टर्स क्लवमा बुधबार पत्रकारहरुसित भने, ‘तर प्रधानमन्त्री भएलगत्तै भ...

कैलालीको जंगलमा दम्पत्तीमाथि आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

कैलालीको जंगलमा दम्पत्तीमाथि आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान् घाइते
२२ पुस, धनगढी । कैलालीको त्रिशक्ती नगरपालिका १० विजुलिया जंगलमा एक दम्पत्तीमाथि आक्रमण भएको छ । आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान. घाइते भएका छन् । घोडाघोडी नगरपालिकास्थित ससुराली जाँदै गरेका श्रीमान् हिरो नेपाली र उनकी श्रीमती २३ वर्षीया आरती नेपालीमाथि अज्ञात समूहले बुधबार दिउँसो आक्रमण गरेको हो । घाँटीमा धारिलो हतियार प्रहार हुँदा आरतीको घटनास्थलमै मृत्यु भएको छ । उनका श्रीमान...

फेसबुकमा ‘लभ’ गर्दा पाँच लाख स्वाहा ! होटलमा कोठा दिँदा छोरो गायव !

  रमेश धमला २२ पुस, काठमाडौं / युवतीका हातमा हत्कडी थियो । अनुहारमा खासै अपसोच र सन्ताप थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी-यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी निर्धक्क सुनाइन् । होटलवालाकै छोरालाई भगाइन् पुस ७ गते ठमेल स्थित एक होटलमा ‘डा. सुहाना केसी’ले कोठा लिइन् । डाक्टर सुहानाले आफु डीआइजीकी छोरी भन्दै परिचय दिएपछि होटलका स...

अब गुलामी स्वीकार्य छैन : उपेन्द्र यादव

अब गुलामी स्वीकार्य छैन : उपेन्द्र यादव
२२ पुस, पर्सा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तयार गरेको संशोधन प्रस्ताव आन्दोलनरत मोर्चालाई मान्य नभएको बताएका छन् । फोरम नेपाल पर्साले क्षेत्र नं. २ को बगहीमा आयोजना गरेको ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष यादवले मोर्चाले उठाएको मागअनुसार संविधान संशोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । ‘विरोधका बावजुद जबरजस्ती संविधान जारी गरिएजस्तै संश...
trusted online casino malaysia