चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार

चलचित्रका लागि तोडियो झन्डै ३ अर्बको कार
(एजेन्सी) बन्ड सिरिजको नयाँ चलचित्र स्पेक्टरका प्रमुख स्टन्ट को ओर्डिनेटर ग्यारी पावेलले यस चलचित्र निमार्णका क्रममा स्टन्टका लागि मात्रै २४ मिलियन पाउन्डको स्पोर्टस् कार एस्ट मार्टिन डिबी १० लाई नस्ट गर्नुपरेको खुलासा गरेका छन् । उनले इभेन्ट म्यागेजिनसँग कुराकानी गर्दै भनेका छन्, हामीले स्पेक्टरमा कार तोड्ने नयाँ किर्तिमान बनाएका छौँ । उनले केवल ४ सेकेन्डको दृश्यका लागि समेत पुरै रात सुटिंग गर...

चीनको झण्डा जलाएको प्रति यादवको आपत्ती

चीनको झण्डा जलाएको प्रति यादवको आपत्ती
काठमाण्डौं अशोज २१संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनको झण्डा जलाइएको प्रति आपत्ती जनाएका छन् । आन्दोलनकारीहरुले मधेसमा जारी आन्दोलनका क्रममा विभिन्न स्थानमा चीनको झण्डा जलाइनु दुःखद भएको भन्दै उनले कसैले आन्दोलनको समर्थन र विरोध गर्दैमा केहि फरक नपर्ने बताए । उनले देशको समस्या देशभित्रैबाट समाधान खोजिनु पर्ने बताए । ‘चीनको झण्डा जलाइनु गैरजिम्मेवार विषय हो, यो कसैको हितम...

उपेन्द्र यादवले भने– ३५ बुँदे माग मोर्चाको होइन

उपेन्द्र यादवले भने– ३५ बुँदे माग मोर्चाको होइन
काठमाडौं– मधेसी मोर्चाको एक घटक एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादलले सरकारलाई बुझाइएको ३५ बुँदे माग आफूहरुको नभएको बताएका छन् । मोर्चाको वार्ता टोलीले सरकारसामु ३५ बुँदे माग पेश गरेर वार्ता थालिसकेको अवस्थामा यादवले यस्तो बताएका हुन् । ‘अहिले वाहिर ३५ बुँदेको चर्चा भएको छ, तर त्यो मधेसी मोर्चाको माग होइन’, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले भने, ‘ कहिले ३५ बुँदे कहि...

तीन शीर्ष नेताको बैठक सकियो, पदाधिकारी जारी

काठमाडौं, असोज २१ नयाँ सरकार निर्माणबारे पार्टीको धारणा सार्वजनिक गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक अघि शीर्ष नेताहरू सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको बैठक बसेको थियो। तीन शीर्ष नेताको बैठक लगत्तै पदाधिकारी बैठक बसेको हो। बैठकले अब सरकारको नेतृत्व आफैले गर्ने कि अरू कसैलाई सघाउने भन्ने बारे निर्णय गर्ने छ।...

रक्तदान मार्फत सद्भावको सन्देश

रक्तदान मार्फत सद्भावको सन्देश
अमर काफ्ले इनरुवा थारु समूदायका युवाहरुले रक्तदान गरी आपसी सद्भाव र वन्धुत्वको भाव दर्शाएका छन् । सुनसरीको इनरुवा ९ बलाहामा थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा स्थानीय युवा लगायतकाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम मार्फत ५५ पिन्ट रगत जम्मा भएको आयोजकले बताएको छ । रक्तदान सँगै थारु नगर कमिटीले औपचारिक कार्यक्रमको समेत आयोजना गरेको थियो । नगर कमिटी अध्यक्ष मह...

युद्ध जित्नु भन्दा कम छैन् पेट्रोल भर्नु

युद्ध जित्नु भन्दा कम छैन् पेट्रोल भर्नु
अमर काफ्ले इनरुवा भारतको अघोषित नाकाबन्दकीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि सर्वसाधारणको सहजताका लागि भन्दै सुनसरी प्रशासनले सीमित पम्पबाट पेट्रोल उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षाकर्मी परिचालन गराएर सदरमुकाम इनरुवाका तीन वटा पम्पबाट पेट्रोल वितरणको व्यवस्था मिलाएको हो । इनरुवा स्थित रहेका सुनसरी, नुतन र नारायणी पम्पहरुबाट आज विहान ७ बजेबाट पेट्रोल वितरण थालिएको...

झुन्डिएर आत्महत्या

अमर काफ्ले ईनरुवा सुनसरी सत्तेरझोडा ६ बस्ने सराजुल खातुनको छोरी वर्ष १२ कि कविरा खातुन आफनै घरको दलीनको बाँसमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेकिछिन।घटनाबारे  थप अनुसन्धान जारी रहेको सुनसरि प्रहरीले जनाएको छ।

सुनसरिमा सवारी दुर्घटनामा एकको मृत्यु

अमर काफ्ले ईनरुवा सवारी दुर्घटना वाट मृत्यु – २० गते १३ः४० बजे हरिपुर ९ स्थित राजमार्गको तिनकुने भन्ने स्थानमा पश्चिम वाट पुर्व तर्फ आउदै गरेको स ५ प् ९५५६ नं.को स्कुटी अनिन्त्रित भै सडकको दायाँ साईडको खम्वामा ठक्कर खाई अं. १५ मिटर तल झरी स्कुटी चालक जिल्ला सप्तरी तरही ४ बस्ने वर्ष २५ को मनोज चौधरी घाइते भई उपचारको लागि धर्मेश्वर अस्पताल सप्तरी लगिएकोमा उपचारकोक्रममा ऐ. १४ः४० बजे मृत्यु भएको । ...

सीमा क्षेत्रमा नेपाली मोटरसाइकलमाथि निगरानी

अमर काफ्ले ईनरुवा भारतीय सिमा क्षेत्रमा नेपाली मोटरसाईकल माथि कडा निगरानी थालिएको छ । अघोषित नाकाबन्दीका कारण इन्धनका लागि भारतीय बजार पुग्ने नेपाली र मोटरसाइकलमाथि भारतीय प्रहरीले निगरानी बढाएको हो । पेट्रोल भर्न सीमा पारी जानेहरुमाथि भारतीय सुरक्षाकर्मीहरुले हेपाहा प्रवृति देखाउने गरेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालीका मोटरसाइकलको बिलबुल, लाइसन माथि कडाई गरेका छन् ।आफ्नो व्यक्तिगत परिचय...

अन्धविश्वासकै कारण झुपडीको बास

अन्धविश्वासकै कारण झुपडीको बास
अमर काफ्ले इनरुवा रहर कसलाई हुन्छ र झुपडीको अध्यारोमा रुमल्लिन् । बाध्यता, त्यसमापनि शारीरिक असक्तता बाधक भैदिएपछि कस्को के लाग्छ । टपक्क टिपेर यो प्राणपनि लगिदिदैन् दैवले । सायद यही अध्यारो झुपडीनै मेरो संसार हो । तर कहिले सम्म । डुम्राहा ७ बस्ने कुकरु सदा सडक छेउको सानो झुपडीभित्रबाट तीनै अभिव्यक्ति व्यक्त गरिरहेका भेटिए । उमेरले ६० नाघिसकेका कुकरु यतिवेला एक्लै छन् । मागी विवाह गरेर भित्र्...
trusted online casino malaysia