एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै
नेकपा एमाले सुनसरी अध्यक्ष तर्फको मत गणनामा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन ।
जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मत गणनामा भण्डारीले सुरुवातबाटै लिएको अग्रतालाई बढाउँदै लगेका छन ।
निर्वाचन कमिटीले दिएको जानकारी अनुसार १ हजार ४ सय मत गन्दा अध्यक्ष तर्फ भण्डारीले ७ सय २ मत ल्याएका छन । प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मतका साथ भण्डारीलाई पछ्याई रहेका छन ।
अध्यक्षका अर्का उम्मेद्वा...










