क्षेत्रीय सभापतिमा सिनेकर्मी चिरञ्जीवीको पल्ला भारी
सुनसरी निर्वाचन क्षेत्र नं.२ ख को सभापतिमा चिरञ्जीवी बस्नेतले आफ्नो दाबेदारी पेश गरेका छन । सिनेकर्मी बस्नेतले क्षेत्रीय सभापतिको पदमा बिजयी गराउन मतदाता समक्ष आग्रह समेत गरेका छन ।जिल्ला समन्वय समिति सुनसरीका सदस्य समेत रहेका बस्नेत प्रदेश १ चलचित्र निर्माता संघको अध्यक्ष समेत हुन । बस्नेतले आफ्नो परिवार सदैव नेपाली काँग्रेस प्रति समर्पित रहँदै आएकाले आफुले समेत काँग्रेस पार्टीको सिद्धान्तलाई अङ्...












