नगरमा राजनको दबदबा -सभापतिमा एक पक्षीय जीत
इनरुवा नगर सभापतिमा पूनः राजन मेहता निर्वाचित भएका छन । मेहता नेपाली काँग्रेसको १४ औं नगर अधिवेशनबाट सभापतिमा अत्याधिक मतका साथ बिजयी भएका हुन । राती समपन्न मत परिणाम अनुसार मेहता अन्य प्रतिष्पर्धी सामू निकै हाबी देखिएका छन । मेहता हराउन गुटबन्दी गरिएको र प्रतिष्पर्धीले अडान नछाडेकाले यस पटकको चुनावी परिणाम चासोको विषय बनेको थियो । यद्यपि, नतिजाले भने इनरुवा काँग्रेसमा पूनः राजनकै दबदबा देखाएको छ ...












