आयो स्क्रयाच नलागने नाइट भिजन चस्मा
सवारी साधन मानव जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ । नेपालमा कार र मोटरसाइकल चलाउनेको संख्या लाखाैँ पुगिसकेको छ । साधाणतया रातको समयमा विपरित दिशाबाट आएको सवारीको लाइट अर्कोतर्फबाट जाने सवारी चालकको आँखामा परेर हेर्न निकै गाह्रो हुने गुनासो चालकहरुले गर्दै आएका छन् ।ठूला सवारी चलाउनेले त्यस्तो समस्या खासै भोग्नु नपरेपनि साना सवारी चालकले भने दैनिकजसो यस्तो समस्या भोग्दै आइरहेका छन् ।
चालकहरुको ...











