ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत

ताप्लेजुङकाे बिकट बस्तीमा पुग्याे टेलिकमकाे फाेरजी इन्टरनेट सेवा , स्थानीय प्रफुल्लीत
ताप्लेजुङ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा...

३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ

३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ
काठमाडौँ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक अकाउण्ट ‘ह्याक’ गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरी नजिकका व्यक्तिहरूसँग पैसा मागेर ठगी गरेको आरोपमा प्रहरीले एक युवतीसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने श...

प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ८४ अर्ब ८८ करोड जरिवाना

प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ८४ अर्ब ८८ करोड जरिवाना
काठमाडौं । आयरल्याण्डको ‘डेटा प्रोटेक्सन कमिसन’ ले फेसबुकलाई ६४ करोड ८० लाख डलर ( ८४ अर्ब ८८ करोड ८० लाख रुपैयाँ) बढी जरिवाना तिराउने भएको छ ।युरोपेली संघ (ईयू) को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’ विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिवाना तोकेको द गार्डियनले उल्लेख गरेको छ । कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ ।य...

काकडभिट्टामा थपिए २६ वटा नयाँ सिसी क्यामेरा

काकडभिट्टामा थपिए २६ वटा नयाँ सिसी क्यामेरा
झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकम...

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
काठमाडाै । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् ।चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गरेको थियो । तर हालसम्म दुईवटा कम्पनी मात्रै डिजिटल सर्भिस ट्याक्स प्रणालीमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ । “हालसम्म गुगल र इब्स्क...

सञ्चारमन्त्री शर्माको स्पष्टीकरण : बाहिर भ्रम फैलाइयो, दूरसञ्चार ऐनलाई संसद्ले नै अन्तिम रूप दिन्छ

सञ्चारमन्त्री शर्माको स्पष्टीकरण : बाहिर भ्रम फैलाइयो, दूरसञ्चार ऐनलाई संसद्ले नै अन्तिम रूप दिन्छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उनले मन्त्रालयले नयाँ दूरसञ्चार ऐन तर्जुमाका लागि क्याबिनेटबाट सैद्धान्तिक सहमति मात्रै लिएको स्पष्ट पारेकी हुन् । बाहिर चर्चामा आएजस्तो कसैसँग मिलेमतो गरेर सो विधेयक आउन लागेको भन्ने कुरा सत्य नभएक...

उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट

उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट
इनरुवा। आइजोन इन्टरनेटले पूर्वी नेपालका गाउँ तथा शहर बजारमा सञ्जाल फैलाउँदै आएको छ । अहिले सूचना र प्रविधिको क्षेत्रमा बजारमा बग्रेल्ती इन्टरनेट आएका छन् । ति मध्ये आइजोन इन्टरनेटले कम मूल्यमा बढीभन्दा बढी गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक/निर्देशक नवीन श्रेष्ठ बताउँछन् । उर्लाबारीमा प्रधान कार्यालय रहेको आइजोन इन्टरनेटले प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गाउँ ...

८ देखि १० करोड रुपैयाँको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी

८ देखि १० करोड रुपैयाँको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी
काठमाडौं । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्...

नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको परीक्षण गर्दै

नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको परीक्षण गर्दै
काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्दैछ । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउनेछन् । सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली...

यसरी ह्वाट्सएप एउटै नम्बरबाट दुईवटा डिभाइसमा चलाउनुस्

यसरी ह्वाट्सएप एउटै नम्बरबाट दुईवटा डिभाइसमा चलाउनुस्
काठमाडौं । यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे । तर पछिल्लोपटक ह्वाट्सएपले एउटा नयाँ फिचर थपेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न सक्दछन् । ह्वाट्सएपको उक्त फिचरको नाम companion mode हो । यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिन्छ । य...
trusted online casino malaysia