अब नचिनेको नम्बरबाट आएको फोन कसले गर्‍यो भनेर पत्ता लाग्ने (तरिकासहित)

अब नचिनेको नम्बरबाट आएको फोन कसले गर्‍यो भनेर पत्ता लाग्ने (तरिकासहित)
तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ । कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाईले उक्त एप्स डाउनलोड गर्नुभयो भने फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ । तपाईको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजा...

टेलिकमको होली अफर : युट्युब डेटा प्याक तथा अन्य थुप्रै अफरहरु

टेलिकमको होली अफर : युट्युब डेटा प्याक तथा अन्य थुप्रै अफरहरु
काठमाडौं। नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो । अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सय रुपैयाँको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र ...

वर्ल्डलिंकले ल्यायाे मुल्य छनाैट सुविधा

वर्ल्डलिंकले ल्यायाे मुल्य छनाैट सुविधा
२७ फागुन, इटहरी । इन्टरनेट सेपा प्रदायक कम्पनि वर्ल्डलिंकले हालै अाफ्नाे ग्राहबहरूकालागी नाेलाे याेजना ल्याएकाे छ । वर्ल्डलिंकले अाफ्ना सेवाग्राहीहरलार्इ थप सुविधा उपलब्ध गराउन ग्राहक अाफैले मुल्य छनाैट गर्न सक्ने याेजना अनुरूप नाैलाे अफर ल्याएकाे हाे । वर्ल्डलिंक अाफ्नै हाे भन्ने नाराकासाथ सुरू गरिएकाे याेजनामा अब ग्राहक अाफैले ताेकेकाे मुल्यमा इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन । त्यसकालागि ...

बिराटनगरबाट संचालन भयो जुत्ताबजार डट कम

बिराटनगरबाट संचालन भयो जुत्ताबजार डट कम
१८ फागुन, बिराटनगर। अनलाइन बिजनेसको क्रेज भारत लगायत बिभिन्न देशमा निक्कै प्रचलित छ । नेपालमा पनि विशेषगरी काठमाडौँमा चलेको अनलाइन सपिङ्ग कन्सेप्ट अहिले पुर्वमा पनि लोकप्रिय हुदै गएको छ । विशेषगरी युवा पुस्तालाई लक्षित गरी पूर्वका ५ युवाहरु मिलेर अहिले “जुत्ताबजार डट कम” सुरु गरेका छन् । “जुत्ताबजार” मा जेन्स तथा लेडिजका जुत्ता चप्पलहरु राखिएको छ ।  मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको इन्टरन...

अातङकवादीकाे पहिचानसंगै अात्महत्या समेत राेक्न सक्ने सफ्टवेयर ल्याउने याेजनामा फेशबुक

अातङकवादीकाे पहिचानसंगै अात्महत्या समेत राेक्न सक्ने सफ्टवेयर ल्याउने याेजनामा फेशबुक
एजेन्सी ।  फेशबुक एउटा सामाजिक  उपयाेगीता संगै समाजमा रहेका सकारमत्मक तथा नकारात्मक कुराहरूकाे उजागर गर्ने माध्यम हाे । यसले टाढा टाढा रहेका अाफ्ना अाफ्न्तहरूलाइ भेटाएर उनिहरूकाे बारे जान्ने माैका दिन्छ । मानिससंग नजिक्यार साथी बनाइ एक अापसमा सदभाव कायम राख्न फेशबुकले धेरै मदत पूर्याएकाे देखिन्छ ।   कतीकाे घरबार यहि फेशबुकबाट बसेकाे छ त कतीकाे बर्वाद पनि यहि फेशबुकले बनाएकाे छ । तर पछिल्लाे सम...

सामसुङका उपाध्यक्ष भ्रष्टाचारको आरोपमा पक्राउ

सामसुङका उपाध्यक्ष भ्रष्टाचारको आरोपमा पक्राउ
एजेन्सी । विश्वमा प्रसिद्धि कमाएको दक्षिण कोरियाको अग्रणी व्यापारिक घराना सामसुङका उपाध्यक्ष ली जाय योङ पक्राउ परेका छन्।उपाध्यक्ष योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देशकै सबैभन्दा ठूलो राजनीतिक भ्रष्टाचारको काण्डमा संलग्नताको आरोपमा उक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। शुक्रबार...

एनसेलमा निःशुल्क फेसबुक सेवा, यसरी सेवा सुचारु गर्नुहोस

एनसेलमा निःशुल्क फेसबुक सेवा,  यसरी सेवा सुचारु गर्नुहोस
४ फाल्गुन, काठमाडौँ। मोबाइल सेवा प्रदायक संस्था एनसेलले आजदेखि निःशुल्क फेसबुक सेवा सुरु गरेको छ । एनसेलले टेक्सट भर्जन र फोटो अपलोड, लाइक, पोष्ट तथा सेयर निःशुल्क गराएको हो । फेसबुकसँगको सहकार्यमा सुरु भएको यो सेवा मोबाइल डाटा चल्ने सबै फोनहरुमा काम गर्छ । एन्ड्रोइड स्मार्टफोनमा फेसबुकको एपमा गई गो टु फ्रि मोडमा क्लिक गरेपछि निःशुल्क फेसबुक चलाउन सकिन्छ । यदी तपाईंको फोनमा फेसबुक चलेन भने फेसब...

यसरी गर्नुहाेस् ट्वीटर भेरिफाइड

यसरी गर्नुहाेस् ट्वीटर भेरिफाइड
सामाजिक सञ्जाल ट्विटरमा अब सेलिब्रेटी, कम्पनी वा संगठनहरुको मात्रै होइन, अब आम मानिसले आफ्नो एकाउन्ट भेरिफाइड बनाउन पाउने भएका छन् । यसका लागि सामान्य फारम भर्न सकिन्छ । यसको ट्वीटरको ब्लु टिक मार्क फिचरको प्रयोग गर्नु पर्छ ।  सामान्य अनलाइन फाराम भरेर तपाई आफ्नो ट्विटर एकाउण्टमा टिक मार्क लगाउन सक्नुहुन्छ । यो माइक्रोब्लगिङ साइटले ब्लगमा लेख्दै संगीत, टेलिभिजन, चलचित्र, फेसन, सरकारी कर्मचारी...

नयाँ ल्यापटप या कम्प्युटर किन्दैहुनुहुन्छ ? अवश्य ध्यान दिनुसहाेस् यी कुरा

नयाँ ल्यापटप या कम्प्युटर किन्दैहुनुहुन्छ ? अवश्य ध्यान दिनुसहाेस् यी कुरा
हुनत स्मार्टफोनको आगमनसँगै ल्यापटप तथा डेक्सटपकाे मात्रा घटेको छ । तपानी प्राेफेसनल कामका लागी ल्यापटप तथा डेक्सटप  चाहिन्छ । तपाईं नयाँ डेक्सटप तथा ल्यापटप किन्ने साेचमा हुनुहुन्छ भने यी कुराहरुमा अवश्य ध्यान पुर्‍याउनुहाेस् ।  स्क्रिन साइज सबैभन्दा महत्वपूर्ण निर्णय भनेको कुन स्क्रीन साइजको ल्यापटप लिने भन्ने नै हो । यात्रा गरिरहनु पर्ने व्यक्तिहरुले १२ देखि १४ इन्चको डिजाइन लिँदा उपयुक्त हु...

सामाजिक सन्जालबाटै यौन प्रस्ताव

सामाजिक सन्जालबाटै यौन प्रस्ताव
काठमाडौं, ४ फागुन । सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एक अर्कालाई जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् । तर, पछिल्ला दिन सम्बन्ध प्रगाढ बनाउने साधन सामाजिक सञ्जाल अपराध गर्ने साधन बन्दै गएको छ । पछिल्लो उदाहरण मंगलबार प्रहरीसमक्ष आइपुगेको सामाजिक सञ्जालमार्फत भएको एउटा आपराधिक घटना हो । २१ वर्षीया एक युवतीमाथि एक युवाले सामाजिक सञ्जालमार्फत दिएको यातना अनौठो मात्र छैन, प्रयोगकर्ताका लागि जिब...
trusted online casino malaysia