नयाँ बर्ष २०१७ मा यी ६ विशेषता ल्याउदै छ फेसबुकले
काठमाडौं । सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स होस् वा भर्चुअल रियालिटी, सन् २०१७ मा यसमा आधारित विशेषता देख्न पाइनेछ । यस्तै केही सम्भावित र ...












