आत्महत्या रोक्ने एप ल्याउँदै फेसबुक

आत्महत्या रोक्ने एप ल्याउँदै फेसबुक
आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ । यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ । फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ । यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ । यस साधनले हामीलाई यदि आफ्ना साथीहरुले आत्महत्या तथा आफैलाई नोक्सानी र्पुयाउने पोस्ट गरेमा त्यसको जानकारी दिन्छ । विगतमा यस्तो सेवा केही अंग्र...

भाइबर प्रयोगकर्तालाई खुसीको खबर

भाइबर प्रयोगकर्तालाई खुसीको खबर
१० असार, काठमाडौँ । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ। भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो ।भाइबरले नेपालको स्थानीय नेपाली भाषामा स्टिकर उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ । कम्पनीले विहीबार राजधानीमा एक कार्यक्रम गरी आफ्ना योजनाबारे जानकारी गराएको हो ।भाइबरका लागि नेपाल राम्रो बजार भएकाले भविष्यमा थप लगानी गर्न र नयाँ योजनाहरु ल्याउन ...

आवाजबाटै अपराधिको पहिचान

आवाजबाटै अपराधिको पहिचान
काठमाडौं ।विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो । त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर...

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !
काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ ।मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई आफ्नो मोबाइलमा भेट्न सक्नुहुन्छ । तपाईल्ले नयाँ मोबाईल किन्ने वित्तिकै उक्त आईएमआई नम्बर सुरक्षित र...

फेसबुकको यो एप्स जुलाई ७ सम्म डाउनलोड गर्नुस नभए डिलिट हुनेछन सबै फोटो

फेसबुकको यो एप्स जुलाई ७ सम्म डाउनलोड गर्नुस नभए डिलिट हुनेछन सबै फोटो
फेसबुकले आफ्नो ‘मोमेन्टस्’ (Moments) एप डाउनलोड गर्नको लागि वार्निङ (Warning) म्यासेज पठाउन सुरु गरेको छ। यदि प्रयोगकर्ताले यो एप डाउनलोड नगरेमा सिंक (Sync) गरिएको फोटो ७ जुलाईसम्ममा डिलिट हुने कम्पनीले जनाएको छ। सन् २०११ मा पनि कम्पनीले यस्तै प्रकारमो फोटो सिंक गर्ने फिचर उपलब्ध गराएको थियो।केही समय पछि कम्पनीले आईओएस र एन्ड्रोइडका लागि मोमेन्टस् एप उपलब्ध गराएको थियो।

माईक्रोसफ्टमा गाँजाको धन्दा

माईक्रोसफ्टमा गाँजाको धन्दा
एजेन्सी।विश्वविख्यात सफ्टवेयर कम्पनी माईक्रोसफ्ट गाँजाको धन्दा संग जोडिएको छ।माईक्रोसफ्टले अमेरिकाको काईन्ड फाईनान्सियल नामको कम्पनी संग साझेदारी गरेको हो ।सो कम्पनीले यस्तो सफ्टवेयर बनाउँछ जसले गाँजाको विक्री वितरणलाई अनुसन्धान गर्न सहयोग पुर्याउँछ ।अमेरिकाको केन्द्रिय कानुनका अनुसार विभिन्न राज्यमा गाँजाको प्रयोगलाई प्रतिवन्ध लगाईएको छ । कानुनको यस्तो प्रकारको भ्रमलाई लिएर ठुला कम्पनीहरु अह...

एक चक्की जसले तपाईको जवानी फर्काउछ !

एक चक्की जसले तपाईको जवानी फर्काउछ !
एजेन्सी ।  यदि कसैलाई एक चक्की औषधी खाएर  अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ । तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन् । जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन  ल्याउने छ  र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ । बेलायती अनलाइन मडिया रिपोर्टका अनुसार सो चक्की को नाम डीएचईए रहेको छ । यसमा...

बैज्ञानिकहरूले गरे यस्ताे खुलासा : नेपालमा अझै ७ .३ रेक्टरकाे डरलाग्दाे भुकम्प अाउने दाबी

बैज्ञानिकहरूले गरे यस्ताे खुलासा : नेपालमा अझै ७ .३ रेक्टरकाे डरलाग्दाे भुकम्प अाउने दाबी
काठमाण्डाै । २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ ।  त्यो भूकम्प जहिले पनि जान सक्छ । तर, तिथि र समय नै तोक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने  बैज्ञानिकहरुले तर्क गरेका छन् । ...

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा लिङ्क्डइनलाई किन्ने

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा लिङ्क्डइनलाई किन्ने
३२ जेठ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ । सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाउनुभएको छ ।  लिङ्क्डइन र माइक्रोसफ्ट कम्पनीले संयुक्त रुपमा वक्तव्य जारी गरी...

अब ‘फ्रि’ मा फेसबुक चलाउनुहोस् । (तरिका सहित)

अब ‘फ्रि’ मा फेसबुक चलाउनुहोस् । (तरिका सहित)
अब सित्तैमा २४ सै घन्टा फ्रि फेसबुक चलाउनुहोस् । फ्रि फेसबुक कसरी चलाउने त ? यस बारे जान्न तलको notice पढ्नुहोस् १ – सबै भन्दा पहिले त तपाइले कस्तो खालको mobile use गर्नु हुन्छ ? त्यो जान्नु जरूरी छ, किनकि फ्रि facebook use गर्नको लागी app download गर्नु पर्छ ….कतिपय Samsung मोबाइलहरू मा app download गर्न मिलदैन् । यदि तपाइले app download गर्न नमिल्ने मोबाइल चलाइरहनु भएको छ भने तपाइ ले free...
trusted online casino malaysia