काठमाण्डाै । २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ ।
अनुसन्धानमा संलग्न वैज्ञाननिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले बुधबार भने –उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकोले अहिलेसम्म चुप लागेर बसेका हौं ।’ अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर छ ।








