सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, चीनसित पनि जोडियो अप्टिकल फाइबर

सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, चीनसित पनि जोडियो अप्टिकल फाइबर
काठमाडौँ – दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो...

यसरी पत्ता लगाउनु हाेस WiFi को पासवर्ड ? (भिडियो सहित)

यसरी पत्ता लगाउनु हाेस WiFi को पासवर्ड ? (भिडियो सहित)
वाईफाई रेडियो तरंगको मद्दतबाट नेटवर्क तथा इन्टरनेट सम्म पुग्ने एक युक्ति हो । यसले मोबाइल फोन तथा कम्प्यूटरहरुमा वायरलेस इन्टरनेट दिन्छ । यसको कारण आजकल स्मार्टफोन तथा क्म्प्यूटर अझै सहज भएका छन् । तपाईँलाई वाईफाई पासवर्ड पत्ता लगाउनु छ ? यसको लागि धेरै विकल्पहरु छन् । भिडियोमा हेर्नुहोस्:

लामखुट्टेले टोकेर हैरान हुनुहुन्छ ? यो सजिलो तरिकामार्फत पाउनुहोस् छुटकारा (भिडियोसहित)

लामखुट्टेले टोकेर हैरान हुनुहुन्छ ? यो सजिलो तरिकामार्फत पाउनुहोस् छुटकारा (भिडियोसहित)
तपाईंहरुमध्ये लामखुट्टे मनपराउनेले हात उठाउनुस् । सायद कसैले उठाउनुहुन्न होला । लामखुट्टेले टोकेको ठाउँमा चिलाउँछ, दाग बस्छ, थोरै सुन्निन्छ र यसले रोग पनि फैलाउँछ ।सैद्धान्तिक रुपमा हामीले लामखुट्टेलाई सखाप पार्न सक्छौं तर यो हाम्रो इकोसिस्टमका लागि नभई नहुने प्राणी हो । माछा र केही कीराहरु लामखुट्टेमा नै निर्भर हुने गर्दछ । हाम्रो इकोसिस्टमलाई पनि नबिगार्ने गरि यसबाट कसरी छुटकारा पाउन सकिन्छ त ?...

फेसबुक मेसेन्जर चलाउने स्मार्ट तरिका

फेसबुक मेसेन्जर चलाउने स्मार्ट तरिका
फेसबुक मेसेन्जरबाट मेसेजमा कुरा गर्नुको अलावा अन्य थुप्रै अनौठा काम गर्न सकिन्छ। तर यसबारे धेरैलाई ख्याल नभएको हुनसक्छ। फेसबुक मेसेन्जर चलाउने केही स्मार्ट तरिका यहाँ प्रस्तुत छ : १. भ्वाइस भिडियो कल फेसबुक मेसेन्जर टेक्स्ट मेसेजका लागि मात्र होइन। यसबाट भ्वाइस वा भिडियो कलहरू गर्न पनि मिल्छ।आफूले चाहेको समयमा भ्वाइस मेसेज छाड्न मिल्छ। यसले गर्दा आफूले कुरा गर्न चाहेको व्यक्ति अनलाइन नभए पनि भ...

तुलसीको पातले कहिल्यै नगर्नुहोस् यि ५ काम

तुलसीको पातले कहिल्यै नगर्नुहोस् यि ५ काम
हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ। ‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ। नेपाल र भारतमा अवस्थित हिन्दु मन्...

मोबाइलसंग जोडिएका अपत्यारिला तर सत्य कुराहरु पढ्न नछुटाउनुहोस !

मोबाइलसंग जोडिएका अपत्यारिला तर सत्य कुराहरु पढ्न नछुटाउनुहोस !
मोबाइलसंग जोडिएका कयौं यस्ता कुराहरु पनि छन् जसको बारेमा जानेर तपाइँ अचम्मित हुनुहुनेछ । साथै यो कुरा जानेर तपाइँले धेरै फाइदा पनि उठाउन सक्नु हुनेछ । इमरजेन्सी नम्बर संसारभरि मोबाइलको इमरजेन्सी नम्बर ११२ हो । यदी तपाइँ मोबाइल कभरेज एरियाभन्दा बाहिर हुनुहुन्छ भने ११२ नम्बर द्वारा तपाइँ रहेको स्थानको क्षेत्रको नेटवर्क सर्च गर्नुहोस् । ख़ास कुरा के हो भने यो नम्बर तबसम्म पनि काम गर्छ जब तपाइ...

ब्रम्हाण्डमा भेटिए पृथ्वीजस्तै तीन ग्रह

ब्रम्हाण्डमा भेटिए पृथ्वीजस्तै तीन ग्रह
२१ वैशाख, काठमाण्डु / हिन्दी फिल्म पिकेमा जस्तै कुनै दिन अर्को ग्रहको जीव पृथ्वीमा आइपुग्ने सम्भावना बढेको छ । खगोलविदहरुले दावी गरेको पछिल्लो जानकारीअनुसार उनीहरुले तीन नयाँ ग्रह पत्त्ता लगाएका छन् । ती ग्रहको सौर्यमण्डल पृथ्वीरहेको सौर्यमण्डल जस्तै भएको वैज्ञानिकहरुले जनाएका छन् । पत्ता लागेका तीन ग्रह ३९ प्रकाश वर्ष टाढा छन् । प्रकाशले एक वर्षमा तय गर्ने दूरी एक प्रकाश वर्ष हुन्छ । एक से...

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !
के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ । हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फे...

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा पाउनुस । त्याे कसरी ?

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा पाउनुस । त्याे कसरी ?
१५ वैशाख। काठमाडौं / नेपालमा भूकम्प आउँदैछ भनेर पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको हो । आठ महिना अघिदेखि यो प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्राविधिक कारणले एक हप्ताअघि मात्र जडान गर्न सफल भएको नाष्टका प्रविधि प्रमुख सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । चीनको...

जनकपुरधाममा भेटियो एतिहासिक सामाग्रीहरु

जनकपुरधाममा भेटियो एतिहासिक सामाग्रीहरु
१४ वैशाख, जनकपुर। जनकपुर उपमहानगरपालिका वडा नं.१९ बैङगाशिवपुरस्थित काठमाण्डौबाट आएका पुरातत्व विभागको टोलीले गरिरहेका उत्खननको क्रममा विभिन्न प्रकारका प्राचिन समाग्रीहरु फेला परेको हो ।पुरातत्व विभाग काठमाण्डौका अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरिरहेको टोलीले आइतबारसम्म ३ ठाउँमा उत्खनन गर्दा प्राचिन घरको पर्खाल र ४६ सेन्टिमीटर चौडा तथा १ सय ५० सेन्टिमीटर चौडा ईटा फेला परेको छ । यसका सा...
trusted online casino malaysia