इमेजखबरको फेसबुक ह्याक गर्ने इताजाखबरका संचालक पक्राउ
काठमाण्डाै / इमेज च्यानल टेलिभिजनद्वारा संचालित इमेज खबर नामक फेसबुक पेज ह्याक गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालजन्गका प्रेम बहादुर विकलाई महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार नेपालगन्जबाट पक्राउ गरेको हो ।
फेसबुकमा १५ लाख लाइक रहेको इमेज खबरको फेसबुक पेज ह्याक गरी उनले भाइरल खबरका नामबाट चलाएका थिए । इमेज च्यानलले गत ५ वैशाखमा प्रहरीमा उजुरी दिएकोमा प्हरीले सुक्ष्म अनुसन्धान गरी ह्याक गर...










