८ वैशाख, एजेन्सी । यो वर्ष अंग्रेजी पात्रो अनुसार २० एप्रिल देखि २६ जुन सम्मको समय संसारभरी नै अनिष्टकारी सावित हुने दावी केही खगोलशास्त्रीहरुले गरेका छन् । आगामी ६८ दिन सम्म मंगल र शनि ग्रहको उल्टो चालका कारण भूकम्प र सुनामी जस्ता प्राकृतिक विपत्तिको खतरा बढी रहेको उनीहरुको दावी छ । दि इण्डियन सबकन्टिनेन्टको अनलाइन संस्करणले जनाए अनुसार आगामी ६८ दिन सम्म संसारमा प्राकृतिक विपत्तिका घटना बढि हुने बताएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चि...
सरकारलाई ठूलो चुनौती: ठूला सामाजिक सञ्जाल अझै सूचीकृत भएनन्
काठमाडौँ । नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्न सरकारले दिएको सात दिनको समयसीमा गएराति सकिएको छ । स...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...








