सनसनी पूर्ण खबर । सुर्य सम्बन्धि अहिलेसम्कै डरलाग्दो तथ्य सार्वजनिक (भिडियो सहित)

सनसनी पूर्ण खबर । सुर्य सम्बन्धि अहिलेसम्कै डरलाग्दो तथ्य सार्वजनिक (भिडियो सहित)
२७ फागुण ।सुर्यको तापक्रम कती छ ? यो संसारकौ सबैभन्दा तातो र उर्जावान ग्रह हो । यो ग्रहमा मानव जान त के सीधा आँखाले हेर्न पनि सक्दैन । तर, युरोपमा अहिले नयाँ हल्ला फैलिएको छ, जुन हल्लाका कारण पुरै हंगामा समेत मच्चिएको छ । उडन तस्तरीको खोजी गर्नेहरुको एउटा समूहले सूर्य एलियनहरुको कब्जामा रहेको दाबी सार्वजनिक गरेसँगै युरोपमा हंगामा मच्चिएको हो । ती खोजकर्ताहरुले सूर्यको वरपर अनौठो किसिमका जहाजहरु...

केरालाई लामो समयसम्म यसरी राख्न सकिन्छ ताजा (भिडियोसहित)

केरालाई लामो समयसम्म यसरी राख्न सकिन्छ ताजा (भिडियोसहित)
२७ फागुण। केरा निकै नै लोकप्रिय र उपयोगी फल हो । यसमा मिनरल्स र क्याल्सियमको भरपूर मात्रा पाईन्छ । यो स्वास्थ्यका लागि निकै फाइदाजनक पनि छ । तर, एउटा समस्या के भने यसलाई लामो समयसम्म ताजा राखिरहन गाह्रो पर्छ । पाकेको १-२ दिनमै खाइसकेन भने बिग्रिन थालिहाल्छ । अन्य फलफूलजस्तो फ्रिजमा हालेर राख्न पनि मिल्दैन । फ्रिजमा हालेको केरा खानयोग्य रहँदैन । केराको कोसामा रहने फेदको डण्डीबाट इथाईलिन निस्किन्छ...

विना इन्टरनेट यसरी हेर्नुहोस् वेबसाइट

विना इन्टरनेट यसरी हेर्नुहोस् वेबसाइट
२७ फागुण ।यदि तपाईं आफ्नो स्मार्टफोनमा विकिपिडिया, ट्विटर तथा गुगल म्याप जस्ता वेबसाइटबाट केही जानकारी दिन चाहनुहुन्छ भने त्यसका लागि इन्टरनेट आवश्यक पर्छ ।तपाईंले सहि एप डाउनलोड गर्नुभएको छ भने विना डाटा पनि यी वेबसाइटबाट जानकारी लिन सक्नुहुन्छ । तर केही मेहनत भने गर्नु पर्छ। यसको लागि तपाईंले केको लागि कुन चिजको बारेमा जानकारी लिन चाहनुहुन्छ भन्ने बारे जान्न जरुरीछ । यदि टेक्नोलोजी सम्व...

मंगलग्रहमा पानी भएको पुष्टि

मंगलग्रहमा पानी भएको पुष्टि
२६ फगुण।अमेरिकी संस्था नासाले मंगलग्रहमा पानी भएको पुष्टि गरेको छ । सौर्यमण्डलमा सूर्यदेखि समान दूरीमा रहेको एकमात्र ग्रह मंगलमा पानी भएको पुष्टि भएको हो । कतिपय कुरामा पृथ्वीसँग समान भएको मानिने मंगल ग्रहमा पानी र अन्य प्राणी भएको अनुमानका आधारमा दशकौंदेखि अन्तरिक्षशास्त्रीहरु खोजीमा छन् । नासाको रोबोटले पानीका धारीहरुको तस्वीर पृथ्वीमा पठाएका छन् । ४, ५ मिटर चौडा र २, ३ सय मीटर लामा यी धारहर...

आज दिनभर खग्रास सूर्यग्रहण, ३२० वर्षपछिको खगोलीय घटना

आज दिनभर खग्रास सूर्यग्रहण, ३२० वर्षपछिको खगोलीय घटना
२६ फागुण, काठमाडौं । आज बुधबार दिनभर नै खग्रास सूर्यग्रहण लाग्ने भएको छ ।यो ग्रहण नेपालमा भने बुधबार बिहान खण्डग्रासमात्रै देखिएर सकिएको छ । खगोलशास्त्रीका अनुसार इन्डोनेसियाबाट बलय सूर्यग्रहण भएको देखिन्छ भने अस्ट्रेलिया, न्युजिल्याण्ड, र मलेसियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान आदि देशबाट भने बुधबार बिहान सूर्य उदाउँदा ग्रहण लागिरहेको देखिएको छ ।नेपालमा बिहान ६...

जुकरबर्ग विश्वकै छैटौँ धनी व्यक्ति, साथै यी हुन् टपटेन अर्बपतिहरु

जुकरबर्ग विश्वकै छैटौँ धनी व्यक्ति, साथै यी हुन् टपटेन अर्बपतिहरु
फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचिमा छैटौँ स्थानमा उक्लिएका छन् । ४४ अर्ब ६० करोड डलर सम्पत्ति सहित जुकरबर्ग विश्वका छैटौँ धनी व्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सन् २०१६ का विश्वका अर्वपतिहरुको सूचिमा ३१ वर्षका जुकरबर्गले पहिलोपल्ट आफुलाई विश्वका टपटेन अर्बपतिको सूचिभित्र पारेका हुन्  । गत वर्ष १६ औँ स्थानमा र...

मोवाइल धेरै प्रयोग गर्दा हानिकारक हुने कारणहरु यस्ता छन्: डा. भगवान कोईराला

मोवाइल धेरै प्रयोग गर्दा हानिकारक हुने कारणहरु यस्ता छन्: डा. भगवान कोईराला
दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएको छ । अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन्...

ह्वाट्सएपले ल्यायो नयाँ फिचर्स

ह्वाट्सएपले ल्यायो नयाँ फिचर्स
मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले आफ्नो आइओएस तथा एन्ड्रोइडको अपडेटेड भर्सन सार्वजनिक गरेको छ । दुबै प्लेटर्फमका लागि अलग अलग अपडेट जारी गरिएको हो । अर्थात् जुन फिचर्स अहिले आइफोन चलाउनेले ह्वाट्सएपमा प्राप्त गर्दछन् त्यो एन्ड्रोइडमा उपलब्ध हुनेछैन । तर एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि ह्वाट्सएपले बढि सुविधाजनक तथा नयाँ अपडेट्स उपलब्ध गराएको छ । के के छन् त नयाँ अपडेट्स ? क्लाउडबा...

प्रधानमन्त्री ओलीसँग अब अनलाइन भेट्न सकिने

२० फागुन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक वेबसाइट सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार वेबसाइट  http://www.opmcm.gov.np/pm/ मा लग इन गरी हेर्न सकिनेछ । वेबसाइटमा प्रधानमन्त्री ओलीसँग सम्बन्धित जानकारी लिन सकिने छ । वेबसाइटमा २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सङ्क्षिप्त जानकारी समेत राखिएको छ । नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीका बारेमा...

अब हुनेछ मोबाइलबाट पाँच सेकेन्डमा पूरै फिल्म डाउनलोड

अब हुनेछ मोबाइलबाट पाँच सेकेन्डमा पूरै फिल्म डाउनलोड
एजेन्सी– फोर जी भन्दा एक सय गुणा तेज नेटवर्क हुने फाइभ जी टेक्नोलोजी सन् २०१८ सम्ममा प्रयोगमा आउने भएको छ । यो प्रविधिको विकास जारी छ । लन् डनको गिल्डफर्डमा यो प्रविधिको विकासका लागि प्राविधिकहरु अहोरात्र खटिएका छन् । हाल नेपालमा थ्रिजी प्रयोगमा छ । तर दूनियाँ धेरै अगाडि बढीसकेको छ । फोर जी नेटवर्कको सहयोगमा एउटा फिल्म डाउनलोड गर्न आठ मिनेट लाग्छ । थ्रिजीले त त्यो भन्दा धेरै समय लिन्छ । तर ...
trusted online casino malaysia