गरीबलाई स्मार्ट कार्ड बाँडिने

गरीबलाई स्मार्ट कार्ड बाँडिने
काठमाडौं, २१ मंसिर। सरकारले चालू आर्थिक वर्ष २०७२/७३ देखि गरीब परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरीबलक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि स्मार्ट कार्ड वितरण गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ भदौमा चार महिनाभित्र गरीबलाई परिचयपत्र बाँड्ने घोषणा गरेको भएपनि तीन वर्षभन्दा धेरै समय ढिलो गरी यो कार्य शुरु गर्न लागिएको छ । अाजकाे अभियान दैनिकमा खबर रहेकाे छ ।

फेसबुकले सुरु गर्यो लाइभ भिडियो स्ट्रिमिंग

फेसबुकले सुरु गर्यो लाइभ भिडियो स्ट्रिमिंग
सोसल नेटवर्किंग साइट फेसबुकले लाइभ भिडियो स्ट्रिमिंग फिचर सुरु गरेको छ । सुरुवातमा निश्चित सेलिब्रेटी तथा हाइ प्रोफाइल व्यक्तिहरुले यो केही महिनासम्म यो फिचरको प्रयोग गर्न सक्ने बताइएको छ ।टि्वटरको पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग एपहरु निकै चर्चित बन्न थालेपछि फेसबुकले पनि लाइभ स्ट्रिमिंग फिचर सुरु गरेको हो ।सुरुवातमा फेसबुकको यो सेवा अमेरिकाका केही व्यक्तिहरुमा मात्र सिमित हुनेछ ...

‘नेट टिभी नेपाल’ जहा बाट मोबाइलमै फ्री टिभी हेर्न मिल्ने

‘नेट टिभी नेपाल’ जहा बाट मोबाइलमै फ्री टिभी हेर्न मिल्ने
नेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि-मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो ।सो एप मार्फत प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ...

जानीराखौ! मृत्‍यु पछी हाम्रो फेसबूक प्रोफाइल के हुन्छ

जानीराखौ! मृत्‍यु पछी हाम्रो फेसबूक प्रोफाइल के हुन्छ
फेसबूक नचलाऊने हिजो आज सायदै होलान। तर हामी मध्य धेरैलाई थाहा नहुन पनि सक्छ कि मृत्‍यु पछी हाम्रो फेसबूक प्रोफाइल के हुन्छ। यदी तपाईंको मनमा मृत्‍यु पछी फेसबूक प्रोफाइल के हुन्छ भन्ने प्रश्न छ भने अब यस्को समाधान पनि फेसबूक कम्पनीले ल्याएको छ। एक फेसबूक प्रयोग कर्ताको मृत्‍यु पछी उस्को फेसबूक कसैले दुरुपयोग गरेको थियो। जस्का कारण मृतकको परिवारलाई धेरै तनाव झेल्नु परेको थियो। उनीहरुले फेसबूक कम्...

कुन देशमा छ उच्च गतिको इन्टरनेट

कुन देशमा छ उच्च गतिको इन्टरनेट
हालै सार्बजनिक भएको एक नयाँ प्रतिबेदनले दक्षिण कोरियामा संसार कै उच्च गतिको इन्टरनेट भएको बताएको छ । अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियनले सार्बजनिक गरेको प्रतिबेदनमा दक्षिण कोरिया पहिलो नम्बरमा परेको हो । नेपाल भने १३६ औ स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा डेनमार्क छ भने, तेस्रो स्थानमा आइसल्याण्ड छ । अमेरिका भने १५ औ नम्बरमा छ । हेर्नुस उच्च गतिको इन्टरनेट भएको १५ देश ।

गुगल क्रोममा गरियो अपडेट, ७० प्रतिशत सम्म डाटा बचत हुने

गुगल क्रोममा गरियो अपडेट, ७० प्रतिशत सम्म डाटा बचत हुने
गुगलले आफ्नो चर्चित इन्टरनेट ब्राउजर गुगल क्रोममा महत्वपूर्ण अपडेट गरेको छ । एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइडको डिफल्ट ब्राउजरको रुपमा रहेको क्रोममा डाटा सेभर मोडलाई अपडेट गरिएको हो । यो नयाँ अपडेटसँगै एन्ड्रोइड ग्याजेटबाट गुगल क्रोम ब्राउजरमा इन्टरनेट चलाउँदा ७० प्रतिशतसम्म डाटा बचत हुने दाबी गरिएको छ । डाटा सेभर मोडले इनटरनेटको सुस्त कनेक्सनको बेला वेबपेजका धेरैजसो तस्वीर या त ...

स्पेनको एक शहर, जहा शहर चल्छ ट्वीटरले

स्पेनको एक शहर, जहा शहर चल्छ ट्वीटरले
ट्वीटरकै भरमा सानो शहरको प्रशासन चलेको छ भन्ने सुन्दा तपाइँलार्इ सायद अचम्म लाग्न सक्छ ।दक्षिणी स्पेनमा रहेको ३,५०० जनसङ्ख्या भएको ‘जुन’ शहरले २०११ बाट ट्विटर प्रयोग गर्न थालेको हो । उसले ट्विटरको प्रयोग विकास निर्माणदेखि स्थानीय समाचार सम्प्रेषणसम्म र नयाँ जागिरको सूचना र सरकारी स्कूलको खानाको मेनु समेतको सूचना दिन गर्ने गरेको छ ।डाक्टरसँग समय मिलाउन, धारामा पानी नआएको सूचना दिन, सडकमा बत्ती ...

फेसबुकका संस्थापक जुकरबर्गलाई पुत्रीलाभ,९९ प्रतिशत सम्पत्ति दान गर्ने घोषणा

फेसबुकका संस्थापक जुकरबर्गलाई पुत्रीलाभ,९९ प्रतिशत सम्पत्ति दान गर्ने घोषणा
१६ मंसिर ।  फेसबुकका संस्थापक एवं मालिक मार्क जुकरबर्गले आफूले छोरी पाएको घोषणा गरेका छन्, छोरीको नाम म्याक्स राखिएको छ । यसका साथै जुकरबर्गले अर्काे घोषणा पनि गरेका छन् "म र मेरी पत्नी प्रिसिला आफ्नो जीवनकालमै कम्पनीमा आफ्नो हिस्साको ९९ सम्पत्ति दान गर्नेछौं ।"यो घोषणासँगै उनले आफ्नी छोरीका लागि एउटा चिठ्ठी समेत लखेका छन् ।  हिसाब किताब गर्दा यो रकम ४५ अरब डलर हुनेछ उनले आफ्नो फेस बुक पेजमा ल...

बिजुली छैन नआतिनुहोस अब चुलोबाट पनि बिजुली बाल्न सकिन्छ (भिडियो सहित)

बिजुली छैन नआतिनुहोस अब चुलोबाट पनि बिजुली बाल्न सकिन्छ (भिडियो सहित)
भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण इन्धनको चरम अभाव भोगीरहेकामा खुसीको अवर छ ।ग्यासका अभावमा खाना पकाउन र विजुलीको अभावमा अध्यारोमा बस्न बाध्यहरुलाई खाना बनाउदा बिजुली बाल्न मिल्ने उपकरण विश्व बजारमा आएको छ ।तपाई हामीले सोलारबाट, हाइड्रोपावरबाट विजुली बालेको देखेका छौं तर दाउराको चुल्हो वा ग्यासको चुल्होमा खाना पकाउँदै गर्दा त्यसबाट पनि बिजुली निस्किन्छ भन्ने कुरा थाहा पाएका छैनौं । बैज्ञा...

वाई–फाई भन्दा सयौ गुणा छिटो चल्ने लाई–फाई

वाई–फाई भन्दा सयौ गुणा छिटो चल्ने लाई–फाई
प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि (लाइ फाइ) को इस्टोनियामा सफल परिक्षण भएको छ ।कम्पनीका सिइओ दिपक सोलङ्कीले भने, ‘यो प्रविधि ३-४ वर्षमा सामान्य प्रयोगकर्ता माझ आउने छ ।लाइ फाइले अहिले प्रयोगमा आइरहेको वाइ फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने देखिएको छ । एउटा एलइडि बत्ति र एउटा ‘फोटो डिटेक्टर’को मदतले यो प्रविधिको प्रयोग गर्न सकिन्छ ।वाइ फाइको ...
trusted online casino malaysia