हालै सार्बजनिक भएको एक नयाँ प्रतिबेदनले दक्षिण कोरियामा संसार कै उच्च गतिको इन्टरनेट भएको बताएको छ । अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियनले सार्बजनिक गरेको प्रतिबेदनमा दक्षिण कोरिया पहिलो नम्बरमा परेको हो । नेपाल भने १३६ औ स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा डेनमार्क छ भने, तेस्रो स्थानमा आइसल्याण्ड छ । अमेरिका भने १५ औ नम्बरमा छ । हेर्नुस उच्च गतिको इन्टरनेट भएको १५ देश ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चि...
सरकारलाई ठूलो चुनौती: ठूला सामाजिक सञ्जाल अझै सूचीकृत भएनन्
काठमाडौँ । नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्न सरकारले दिएको सात दिनको समयसीमा गएराति सकिएको छ । स...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
शनि ग्रहलाई घुम्ने १२८ उपग्रह फेला
खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेक...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी...










