टेलिकमले ल्यायो सानो ‘भोल्यूम’को डाटा प्याकेज
२० कात्तिक, काठमाडौं । नेपाल टेलिकमले सानो ‘भोल्यूम’को डाटा प्याकेज ग्राहकमाझ ल्याएको छ । ग्राहकबाट सानो डाटा प्याकेजको अत्याधिक माग भएकोले यस्तो प्याकेज ल्याएको टेलिकमले जनाएको छ ।
नयाँ डाटा प्याकेज आइतबारदेखि लागू हुने कम्पनीले जनाएको छ । टेलिकमले ८ रुपैयाँदेखि ३५ रुपैयाँसम्मको दुई दिनदेखि १० दिनसम्म अवधि भएको प्याकेज ल्याएको हो । उल्लेखित महसुल दरमा १३ प्रतिशत भ्याट जोडिने छ ।
सेव...








