विद्यालयलाई झोला र किताब मुक्त बनाउन क्यान संग सहकार्य गर्न इच्छुक: मन्त्रि घिमिरे
इटहरी। प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश नं.१ सरकार इच्छुक रहेकाे बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.939164256481900/939161259815533/?type=3&theater
कार्यक्रममा बाेल्दै प्रदेश नं.१ सरकारले ड...












