बुटवल / बुटवल मिलनचोकका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् ।

मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । आजकाे आर्थिक अभियानमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia