दयाहाङ र मिरुनाको ‘घर ज्वाईं’ सुटिङ सुरु

दयाहाङ र मिरुनाको ‘घर ज्वाईं’ सुटिङ सुरु
काठमाडौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम,तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्...

रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ : सुनील शर्मा

रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ : सुनील शर्मा
इटहरी । मोरङ क्षेत्र नम्बर ३ का सांसद सुनील शर्माले ‘उपहार’ले नेपाली फिल्मको उचाइ अझै माथि पुर्‍याउने बताएका छन्।शुक्रबार सार्वजनिक भएको उक्त फिल्म हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर गर्दै यसो भनेका हुन्। ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ। फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरिय...

यौन दुर्व्यवहारको आरोप लगाउने शर्मिला श्रेष्ठविरुद्ध कृष्ण कँडेलले दिए मुद्दा

यौन दुर्व्यवहारको आरोप लगाउने शर्मिला श्रेष्ठविरुद्ध कृष्ण कँडेलले दिए मुद्दा
इटहरी । चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दिएका छन्। इन्द्रेणीबाट निकालिएको भनी आरोप लगाउने शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन्। पहिले इन्द्रेणीमा काम गर्ने शर्मिलासहितका ६ कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आ...

गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप

गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप
इटहरी । ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् । एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट शिवरामले चोरी गरेको आरोप लगाएकी हुन्...

जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश
एजेन्सी । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौँ पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो । अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले ६ वटा गैर जमानती वारे...

केकीको फिल्म ‘बोक्सीको घर’ को फस्टलुक पोस्टर सार्वजनिक

केकीको फिल्म ‘बोक्सीको घर’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडाैं । केकी अधिकारीको निर्माण रहेको फिल्म 'बोक्सीको घर' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। वैशाख १४ गते रिलिज हुने फिल्मको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो।सार्वजनिक पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ। पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा तयार पारिएको छ। पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिलालाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ। अनुह...

एलिनाका पूर्वप्रेमीसँग मिस पबीकाे प्रेम चर्चा , सुटुक्क खिचिएकाे भिडियाे कसरी भयाे भाइरल ?

एलिनाका पूर्वप्रेमीसँग मिस पबीकाे प्रेम चर्चा , सुटुक्क खिचिएकाे भिडियाे कसरी भयाे भाइरल ?
इटहरी । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल भएपछि दुईबीच प्रेम सम्बन्धको चर्चा सुरु भएको छ । सापकोटा गायिका एलिना चौहानका पूर्वप्रेमी हुन् । भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरिरहेको देखिन्छ । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । गत साता पोष्ट भएको सो भिडिओ अष्ट्रेलियामै खिचिएको हो । ...

३७ रुपैयाँ लिएर मुम्बई पुगेका अनुपम खेरले पुरा गरे ५४० फिल्म, बनाए नयाँ रेकर्ड

३७ रुपैयाँ लिएर मुम्बई पुगेका अनुपम खेरले पुरा गरे ५४० फिल्म, बनाए नयाँ रेकर्ड
मुम्बई । बलिउडमा करियर बनाउने र त्यसमा आफ्नो प्रभाव निरन्तर कायम राख्न सक्ने खुवी सबैको हातमा हुँदैन । फिल्म उद्योगमा यस्ता धेरै स्टार छन् जो वर्षौंदेखि बलिउडको हिस्सा बनेका छन् । यी स्टारहरूले आफ्नो करियरमा धेरै फिल्महरूमा काम गरेर आफ्नो सीप प्रमाणित गरेका छन् । यीमध्ये एक नाम दिग्गज अभिनेता अनुपम खेरको हो । अनुपम खेरले सन् १९८४ मा रिलिज भएको फिल्म ‘सारांश’ बाट बलिउडमा डेब्यू गरेका थिए र अहिले...

कमेडी फिल्म बनाउदै ‘सक्कीगोनी’ टिम , स्क्रिप्ट लेखन अन्तिम चरणमा

कमेडी फिल्म बनाउदै ‘सक्कीगोनी’ टिम ,  स्क्रिप्ट लेखन अन्तिम चरणमा
इटहरी ।  नेपालको सर्वाधिक चर्चित टेलिश्रृंखला  ‘सक्कीगोनी   टिम यतिवेला नयाँ फिल्म निर्माणको तयारीमा जुटेको छ। हाल यो टिमले धादिङस्थित नौबिसेको एक रिसोर्टमा फिल्मको स्क्रिप्ट लेखन कार्य गरिरहेको छ। जहाँ कुमार कट्टेल (जिग्री) सहित दीपक प्रसाद आचार्य, हरी निरौला उपस्थित छन्। उनीहरु १५ दिनदेखि स्क्रिप्टमा काम गरिरहेका छन्। सोसल कमेडी जनरामा निर्माण हुने फिल्मको नाम र कलाकारबारे निर्णाण टिमले खु...

गायिका मेनुका पौडेल आज गृह जिल्ला झापा आउदै , भब्य अभिनन्दन गरिने

गायिका मेनुका पौडेल आज गृह जिल्ला झापा आउदै , भब्य अभिनन्दन गरिने
इटहरी । गायन रियालिटी शो इण्डियन आइडल सिजन–१४ बाट बाहिरेकी गायिका मेनुका पौडेललाई आज (सोमबार) झापामा अभिनन्दन गरिने भएको छ । आइतबारको एपिसोडबाट उनी शोबाट बाहिरिएकी थिइन् । मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको जनकारी गराएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीं सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ रियालिटी शोमार्फत् नेपालीलाई व...
trusted online casino malaysia