इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै

इटहरीमा “बरबरिक : द पोएटिक फ्लेम ” आयोजना हुँदै
इटहरी / इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ। इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा यही भदौ ७ गते शनिबार बरबरिक : द पोएटिक फ्लेम हुने भएको हो। कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, लाइभ संगीतका साथ कविताहरू प्रस्तुत हुने जनाइएको छ। यो साँझ केवल मनोरञ्जन होइन, साहित्य र भावनाको माध्यमबाट समाजलाई सांस्कृतिक चेतनाले स...

‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो

‘श्रीअन्तु घोषणापत्र’ जारी गर्दै चलचित्र पर्यटन महोत्सव सकियो
धरान। चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' सिने (चलचित्र) पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो। उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्य...

महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने

महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुने मधानी महायज्ञमा सहभागी हुन उनि रौतहट आउने तय भएको हो। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेको बुझिएको छ । “डायरी अफ मणिपुर“ फिल्मका निर्देशक सनोज मिश्र सगै मोनालिसा मधानी महायज्ञमा आउने तय भएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले जानक...

‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो

‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो
काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’ विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतले शुक्रबार मुद्दा फिर्ताको आदेश आएको जनाएको छ । नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाउँदै अघिल्लो शुक्रबार प्रतिलिपि अधिकारबारेको मुद्दा दायर गरेका थिए । त्यसपछि अदालतले तत्काल फिल्मको प्रदर्शन रोक्न आदेश दिएको थिय...

चर्चित डली चायवाला झापा आइपुगे

चर्चित डली चायवाला झापा आइपुगे
झापा । चर्चित डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।त्यहाँ...

द फैमिली म्यानको बहुप्रतिक्षित तेस्रो सिजन लगतै चौथो सिजन

द फैमिली म्यानको बहुप्रतिक्षित तेस्रो सिजन लगतै चौथो सिजन
काठमाडौँ । मनोज बाजपेयी 'द फैमिली म्यान' को बहुप्रतिक्षित तेस्रो सिजनमा श्रीकान्त तिवारीको भूमिकामा फर्किने तयारीमा छन्। फ्यानहरु नयाँ सिजनको प्रतिक्षामा छन् । यसैबीच, तेस्रो सिजन लोकप्रिय जासूस थ्रिलरको अन्त्य नहुने भएको छ । तेस्रो सिरिजबाट कथा अझै अगाडी बढ्ने र चौथो सिजन पनि आउने पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । मिड डेको रिपोर्ट अनुसार अहिले ‘द फ्यामिली म्यान ३’ को छायांकन भैरहेको छ । यसैब...

आजबाट नेपालमा टिकटक माथिको प्रतिबन्ध हट्दै

आजबाट नेपालमा टिकटक माथिको प्रतिबन्ध हट्दै
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध सरकारले हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबारबाट चल्ने गरी सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका हुन् । बिहिबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिह...

इनरुवामा भोली देखि इनरुवा महोत्सव

इनरुवामा भोली देखि इनरुवा महोत्सव
इनरुवामा भोली देखि इनरुवा महोत्सव हुने भएको छ। सन्तावन्न युवा क्लब इनरुवा, सुनसरीको आयोजनमा उक्त महोत्सव सञ्चालन हुने भएको छ।वैशाख २४ देखि जेष्ठ ७ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने छ भने विभिन्न प्रकारका व्यापारिक स्टलहरु रहने आयोजक क्लबका अध्यक्ष सत्य नारायण यादवको भनाई रहेको छ। यादवका अनुसार स्थानिय व्यापार तथा उत्पा...

मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी घाइते सबैकाे उपचार गरिदिने सर्तमा छुटे

मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी घाइते सबैकाे उपचार गरिदिने सर्तमा छुटे
इटहरी । भक्तपुरको जगातीमा कार दुर्घटनापछि पक्राउ परेका कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । दुर्घटनामा परी घाइते कमेडियन सुशासन्त बस्यालको अवस्था सुधार हुँदै गएपछि उनको सम्पूर्ण उपचार खर्च भण्डारीले व्यहोर्ने कागज गरेर प्रहरीले हिरासतमुक्त गरेको हो । भण्डारीसहित कारमा ए...

हर्क साम्पाङ अभिनित “माया धराने” म्युजिक भिडियो सार्वजनिक

हर्क साम्पाङ अभिनित “माया धराने” म्युजिक भिडियो  सार्वजनिक
इटहरी । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङकाे मुख्य भुमिका रहेको म्युजिक भिडियो "माया धराने" शनीबार सार्वजनिक भएको छ । धरानमा एक कार्यक्रमकाे अायाेजना गर्दै उक्त भिडियाे सार्वजनिक गरिएकाे हाे । गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन् । उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन् । यस अघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजन...
trusted online casino malaysia