इजरायलबाट आयो नेपालीका लागि विशेष खबर

इजरायलबाट आयो नेपालीका लागि विशेष खबर
३१ जेठ, काठमाण्डु । दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।जरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् । प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ खालीपन भर, ‘ब्यान्डस् भिजिट’ ब्यान्डको भ्रमण, ‘फरेन सिस्टर’ ...

रश्मी भईन उत्कृष्ट मोडल 

रश्मी भईन उत्कृष्ट मोडल 
२९ जेठ, इनरुवा।अग्रजलाइ सम्मान नयालाई प्रोत्साहन भन्ने मुल नाराका साथ सम्पन्न चौथो बायो लोकदोहोरी अवार्डको उत्कृष्ट लोकदोहोरी मोडल को उपाधी रश्मि तामाङ ले हात पारेकी छिन ।राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समोनयन समितिको आयोजनामा सम्पन्न उक्त अवार्ड का क्रम मा रश्मी निकै नै आकर्षक पहिरनमा सहभागी भएकी थिईन । उनको पहिरनले सहभागी अन्यलाई पनि आकर्षित बनाएको थियो । केहि समय अगाडी मात्र बागमती ...

तिमि मेरो भन्दै सोनुको रोमान्स राज संग (भिडियो सहित)

तिमि मेरो भन्दै सोनुको रोमान्स राज संग (भिडियो सहित)
२६ जेठ, इनरुवा।सुमधुर स्वरका धनी नव गायिका सोभा अधिकारी र आर के खत्री को रोमान्टिक गीत "तिमी मेरो धड्कन" को युटुब भिजिटर बढ्ने क्रममा छ ।दुबै गायक गायिका नेपाली साङगितिक बजार मा स्थापित हुने सुरमा छन । लगभग तिन महिना अगाडी छायांकन सप्पन्न भएको उक्त गीत बिगत एक महिना अगाडि एक कार्यक्रम मार्फत सार्बजनिक गरे सगै टेलिभिजन तथा युटुब मार्फत एक साथ रिलिज गरिएको थियो ।भिडियो को छायांकन पुर्वको सप्तकोसी...

बेलबारीका पेरिसले जिते मिस्टर एसएलसी कोशीको उपाधि

बेलबारीका पेरिसले जिते मिस्टर एसएलसी कोशीको उपाधि
२३ जेठ, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ३ का पेरिस सुवेदीले मिस्टर एसएलसी कोशीको उपाधि जित्न सफल भएका छन । शनिबार बिराटनगरमा सम्पन्न फाईनल राउण्डमा उनले उपाधि जित्न सफल भएका हुन । बि.स २०५७ साल साउन ११ गते बुवा योगेन्द्र सुवेदी र आमा सुजता सुवेदीको कोखबाट जन्मेका पेरिस आफ्नो पढाइको सिलसिलामा बिराटनगर बस्दै आएका छन । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिरबाट यसै वर्ष उनले एसएलसी परिक्षा...

आर्मी बन्न चाहन्थिन सुष्मा कार्की तर यसरी भइन हिरोइन

आर्मी बन्न चाहन्थिन सुष्मा कार्की तर यसरी भइन हिरोइन
मैले मामा प्रभुशमसेर जबराको निर्माणमा सुदर्शन थापा निर्देशित ‘मेरो एउटा साथी छ’ फिल्मबाट डेब्यु गरेकी हुँ । अभिनयमै करिअर बनाउँला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । झन्डै चार वर्ष नेपाल वान र न्युज २४ टिभीमा फिल्मसम्बन्धी कार्यक्रम प्रस्तोताका रूपमा मैले सञ्चारमाध्यमको राम्रै अनुभव गरेकी थिएँ ।सबैले तिमी त हिरोइनजस्ती छौ, फिल्ममा ट्राई गर भन्थे । तर, मैले त्यो कुरालाई सिरियस्ली लिएकी थिइनँ ।मामा...

मिथिला लोक चित्रकलाको प्रदर्शनी बिराटनगरमा

मिथिला लोक चित्रकलाको प्रदर्शनी बिराटनगरमा
१८ जेठ, बिराटनगर। मिथिला लोक चित्रकलाको सरक्षणका लागी विराटनगरमा भएको पाँचदिने प्रशिक्षण कार्यशालामा बनाएका चित्रहरुको आज विराटनगरमा प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रतिष्ठानको मुख्य आयोजना साथै कायस्थ समाज र सिर्जन विन्दु नामक संस्थाको सह–आयोजनमा पाँच दिनअघि वाट  चित्रकला प्रशिक्षण कार्यशाला शूरु भएको थियो । सुनसरी,मोरङ र झापामा रहेका मिथिला भाषी समूदायका घरका भित्तामा कुदिने कलालाई संयोजन...

इनरुवामा साकेला प्रर्दशनी

इनरुवामा साकेला प्रर्दशनी
इनरुवा जेठ १८/किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति इनरुवाले आज सदरमुकाममा साकेला सिली प्रर्दशनि गरेको छ ।किरात राई यायोक्खा साकेला उभौली २०७३ को तालिका अनुरुप प्राकास इनरुवाले साकेला सिली प्रर्दशनी गरेको हो ।सुनसरीमा रहेका २५ वटा प्राकासहरुले जिल्ला कार्य समितिले निर्धारण गरेको मितिमा सम्वन्धित भेगमा साकेला प्रर्दशनी गर्दै आएको छ । जेठ ८ गतेबाट सुरु भएको प्रर्दशनी २२ गते समापन हुने इनरुव...

बलिउड नायिका सोनाक्षी सिन्हा काठमाडौंमा, आज टुडिखेलमा ‘अमरपंक्षी’ कार्यक्रम हुँदै

बलिउड नायिका सोनाक्षी सिन्हा काठमाडौंमा, आज टुडिखेलमा ‘अमरपंक्षी’ कार्यक्रम हुँदै
१ जेठ, काठमाडौं । बलिउड चर्चित नायिका सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छिन् । शनिबार काठमाडौंको टुडिखेलमा हुने कार्यक्रमका लागी उनी नेपाल आएकी हुन् । सोनाक्षी शुक्रबार दिउँसो १ः४५ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अवतरण गरेकी हुन् । शनिबार सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सोनाक्षीसँगै बलिउड आइटम गर्ल मलाइका अरोरा खानले आफ्नो प्रस्तुती दिँनेछिन् । मला...

मोरङ सिजुवाका तुलधार दर्नालको ‘मेरो मुटु तिमी’ सार्वजानिक

मोरङ सिजुवाका  तुलधार दर्नालको ‘मेरो मुटु तिमी’ सार्वजानिक
३० वैशाख, इनरुवा ।यतीखेर गायक तुलधार दर्नाल दंग छन । उनको नयाँ गीत भिडियो बज्नु अगाडि नै सबैले मन पराएका थिए , अहिले म्युजिक भिडियो निर्माण पछी सबैले भिडियो तथा गीतलाई उत्कृष्ट भनेपछी उनी यती बेला दंग छन ।तुलाधार दर्नाल संभाबना बोकेका गायक हुन । झन्डै एक दसक अघिदेखैनै नेपाली सुगम संगीतमा सकृय तुलाधारले आफ्नो पहिलो एल्बम ‘समर्पण’ सार्वजनिक गरेको ७ बर्ष पछि नयाँ म्युजिक भिडियो लिएर प्रस्तुत भएका छ...

सुनसरीमा डिजे उपर प्रशासनको अंकुश

सुनसरीमा डिजे उपर प्रशासनको अंकुश
अमर काफ्ले बैशाख २६ इनरुवा /पछिल्लो समय देखासिखीका रुपमा डिजेको बढ्दो प्रयोगका कारण कोलाहलपूर्ण वातावरणको सीर्जना हुन पुगेको र ध्वनी प्रदुषण समेत बढेको निष्कर्श सहित सुनसरी प्रशासनले निगरानी र नियन्त्रणको अभियान चाल्ने तयारी गरेको छ ।नीयस्तरबाट डिजेको बढ्दो विकृति र सामाजिक शान्ति खलबलिन पुगेको गुनासो पछि सुनसरी प्रशासनले डिजे साउण्ड प्रतिवन्ध गर्न सक्ने सम्मको निर्णय गर्न लागेको हो । आज बसेको ज...
trusted online casino malaysia