रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जाँडी–रक्सी खाए / नखाएको परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक दिनहुँ जाँड–रक्सी खाएर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।
मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरी चौकी र एउटा नग...












