वैकल्पिक प्रणालीबाट असार १ देखि पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

वैकल्पिक प्रणालीबाट असार १ देखि पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको जनाएकाे छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी...

सामाजिक दूरीसहित निजी विद्यालयमा जेठ २१ देखि भर्ना

सामाजिक दूरीसहित निजी विद्यालयमा जेठ २१ देखि भर्ना
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका ...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भ...

भोलिबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित

भोलिबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित
काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको बताए। सरकारले यसअघि प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। त्यस्तै,कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार बसेको बै...

सुनसरीमा एसईई परीक्षाको तयारी पुरा, १३ हजारले सहभागि हुदै

सुनसरीमा एसईई परीक्षाको तयारी पुरा, १३ हजारले सहभागि हुदै
इनरुवा। माध्यमिक शिक्षा परीक्षा एसर्ईईमा सुनसरीबाट १३ हजार ६९ जना विद्यार्थी सहभागि हुदै छन् । सुनसरीमा एसईई परीक्षाकालागि ४८ वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ इनरुवा सुनसरीका अनुसार एसईई परीक्षामा नियमित तर्फ १२ हजार ७ सय २६ र अपग्रेड तर्फ ३ सय ४३ जना परिक्षार्थीले सहभागिता जनाउँदै छन् । इकाई प्रमुख रमेशबहादुर दाहालका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ६ हजार ६ स...

बालकृष्ण मा. वि. लाई प्रोजेक्टर र ल्यापटप हस्तान्तरण

बालकृष्ण मा. वि. लाई प्रोजेक्टर र ल्यापटप हस्तान्तरण
भुटाहा। सुनसरी हरिनगर गाउँपालिका वार्ड नं. २ रामनगर भुटाहाले एक कार्यक्रम गरि बालकृष्ण माध्यमिक विधालयलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । हरिनगर वाडा नं.२ कार्यालयको सहयोगमा बालकृष्ण माध्यमिक विधालयलाई एक थान ल्यापटप र एक थान प्रोजेक्टर सहयोग गरिएको वडा नं २ का कर्मचारी उमर आलमले वताए । ल्यापटप र प्रोजेक्टर वार्ड नं.२ का वडा अध्यक्ष युनुस मियाँ,वडा सदस्य जलामुद्धिन मियाँ र समाजसेवी मो...

हरिनगर ४ का बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृति वितरण

हरिनगर ४ का बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृति वितरण
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ४ का बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृति वितरण गरिएको छ । नेपाल वेलफेयर सोसाईटी हरिनगर भुटाहाको आयोजना र हरिनगर गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृति वितरण गरिएको हो । कक्षा ५ मुनी अध्ययरत्त बालबालिकाहरुलाई विद्यालयमा खाजा लान सहजताका लागि खाजा बक्स(टिपीनं), एक दर्जन कपी र डटपेन तथा विद्यालय झोल...

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हरिनगरा उच्च माध्यमिकलाई

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हरिनगरा उच्च माध्यमिकलाई
भुटाहा। हरिनगर गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हरिनगरा उच्च माध्यमिक विद्यालयले जितेको छ। हरिनगरामा सम्पन्न प्रतियोगितामा कुल २४ वटा पदक जित्दै हरिनगरा उच्च माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो। प्रतियोगितामा हरिनगरा उच्च माविले १२ स्वर्ण, ७ रजत र ५ वटा कांस्य पदक हात पार्‍यो। प्रतियोगितामा जनता माध्यमिक विद्यालय दोस्रो भयो...

शारदा माविले मनायो ६३औं वार्षिकोत्सव

शारदा माविले मनायो ६३औं वार्षिकोत्सव
इनरुवा ५ बलाहामा रहेको शारदा माविले आज आफ्नो ६३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरेका थिए ।वार्षिकोत्सवमा प्रअ तिर्थराज भट्टराईले विद्यालयको आयव्यय सहित प्रगति विवरण पेश गरेका थिए । प्रतिवेदनमा आर्थिक वर्ष २०७५।०७६मा विद्यालयको आम्दानी र खर्च २ करोड ८१ लाख ६ हजार ९ सय ४४ रुपैंया रहेको उल्लेख छ । त्यसैगरी २०७६।०७७ को अनुमानित आय तथा खर्च ३ करो...

खुल्ला हाजिरीजवाफ प्रतियोगितामा रैय्यान पब्लिक प्रथम

खुल्ला हाजिरीजवाफ प्रतियोगितामा रैय्यान पब्लिक प्रथम
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिकामा खुल्ला हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा रैय्यान पब्लिक स्कुल प्रथम स्थान ल्याउन सफल भएको छ। हरिनगर गाउँपालिका वार्ड नं.२ को सहयोग र नागरिक अधिकार संरक्षण मञ्च सुनसरीको आयोजनामा रैय्यान पब्लिक स्कुल प्रथम,बालकृष्णा माध्यमिक विधालय दिृतिय,जामियाअतुल अलइस्लामीया मदर्सा तिृतिय, शम्श ऐकेडेमी र वि.पि स्मृती विधालय सन्तवना भएको अयोजक संस्थाका सदस्य वासिद अलि सिद्धिक...
trusted online casino malaysia