शिक्षक सेवा आयोगले प्राथमिक तहको ४६ जिल्लाको नतिजा प्रकाशन (सुचि सहित)
काठमाडौं / शिक्षक सेवा आयोगले प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको छ । आयोगले देशभर प्राथमिक तहमा रिक्त रहेका पदहरुको स्थायी पदपूर्ति गर्नको लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा प्रत्येक दिन राति निकाल्ने गरेको छ ।
सुर्खेत, खोटाङ, सिरहा, जाजरकोट, सोलुखुम्बु, बर्दिया, बाँके, ...












