५९ हजार ६ सय ९८ भाषा उत्तीर्ण मध्ये साढे ९ हजार नेपाली कोरिया जान पाएनन्

५९ हजार ६ सय ९८ भाषा उत्तीर्ण मध्ये साढे ९ हजार नेपाली कोरिया जान पाएनन्
काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् । कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोर...

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी, लक्ष्य पीएचडी

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी, लक्ष्य पीएचडी
काठमाडौं / प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् । दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् । उनी अहिल...

प्रदेश १ लाइ १० वर्ष भित्र बेरोजगार मुक्त बनाउँने : मुख्य मन्त्री राई

प्रदेश १ लाइ १० वर्ष भित्र बेरोजगार मुक्त बनाउँने : मुख्य मन्त्री राई
दुहवी। सुनसरीको दुहवी ५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा मंगलवार भएको रोजगार मेलाको समुदघाटन गर्दै १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले यूवा दक्ष जनशक्ति उत्पादन गरि स्वदेशमै रोजगारी श्रृजना गर्नुपर्नेमा जोड दिंदै १ नम्वर प्रदेशलाइ १० वर्ष भित्र बेरोजगार मुक्त बनाउँने प्रतिबद्धता जाहेर गरेका छन । दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजना र ने...

दश वर्षमा नौ लाख विद्यार्थी घटे

दश वर्षमा नौ लाख विद्यार्थी घटे
काठमाडौँ / वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष चार लाख...

कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा

कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा
सल्यान / कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि !’ उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका ...

बन्दले कहिल्यै नछुने विद्यालय

बन्दले कहिल्यै नछुने विद्यालय
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो।विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन्। शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन। मेची नदीपारि भारतीय भूमि...

बौद्धिक चोरी ! थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

बौद्धिक चोरी ! थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन
काठमाडौं । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरानी र खोजतलास हुन सकेको छैन । उल्टो यस्तो अवैध कार्यमा केही प्राध्यापककै संलग्नता समेत रहने गरेको विद्यार्थ...

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल
काठमाडौं / सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्म...

जामेअतुल भोक्राहाको वार्षिकोत्सवमा विविध कार्यक्रम

जामेअतुल भोक्राहाको वार्षिकोत्सवमा विविध कार्यक्रम
सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा नम्वर ४ मा रहेको जामेअतुल मोहसेनातले विविध कार्यक्रम गरी १२औं वार्षिकोत्सव मनाएको छ । मुस्लिम छात्राहरुकालागि अध्यापन गराउँदै आएको मोहसेनातले चार दिने शैक्षिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । चार दिने शैक्षिक तथा सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रम नाम दिइएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्...

जेठ महिनाको अन्तिम साता कोरियन भाषा परीक्षा हुने

जेठ महिनाको अन्तिम साता कोरियन भाषा परीक्षा हुने
रोजगार अनुमती प्रणली ‘इपिएस’ अन्तर्गत कोरियामा कामदार पठाउन लिइने कोरियन भाषा परीक्षा जेठ २५ र २६ गते हुने भएको छ। परीक्षा दिनमा २ सिफ्टमा बिभाजन गरी गराइने छ। पास भएका परीक्षार्थीले उत्पादनमूलक र कृषि तथा पशुापालन क्षेत्रमा कोरिया जान पाउने छन। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० जना, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार जना गरि जम्मा १० हजार ५०...
trusted online casino malaysia