अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक
काठमाडौं / अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सील...

छोरीको शिक्षा क्षेत्रमा पहुच बढाउन उदेश्यले साईकल वितरण

छोरीको शिक्षा क्षेत्रमा पहुच बढाउन उदेश्यले साईकल वितरण
रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिकामा साइकल वितरण गरिएको छ । दुर्गा भागवती गाउँपालिका अन्तर्गत रहेको श्री सरस्वती उच्च मा.बि पिपरा भलोहिया, श्री संस्कृत मा.बि मत्सरी र आधारभूत मा.बि पचरुखीमा अध्ययनरत कक्षा ८ र ९ को २ सय ५३ जना छात्राहरुलाई एक कार्यक्रम समारोह बिच साईकल वितरण गरिएको छ । सो कार्यक्रममा सभापतित्वका गाउँपालिका अध्यक्ष अरुण कुमार साहले छोरीको शिक्षा क्षेत्रमा पहुच बढाउन उदेश्यले ...

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए
ओखलढुङ्गा / ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले आइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् । आइातबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो ...

नव ज्योतिको अभिभावक भेलासँगै वार्षिकोत्सव

नव ज्योतिको अभिभावक भेलासँगै वार्षिकोत्सव
नव ज्योति इङ्गिस स्कूल इनरुवाले छैठौं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । इनरुवा ३ मा रहेको स्कुलले मौलाना सब्बिर नदवीको प्रमुख आतिथ्यतामा भेला तथा वार्षिकोत्सवको आयोजना गरेको हो ।कार्यक्रममा विद्यार्थीहरुले कला प्रस्तुत गर्नुकासाथै सांस्कृतिक प्रस्तुति दिएका थिए । नेपाली, अंग्रेजी र उर्दु सहितका भाषामा विद्यार्थीहरुले प्रस्तुति दिएका थिए । सोही कार्यक्रममा विद्यालयले वर्षभर संचालन गरे...

दुई सय बढी अनाथ बालबालिकालाई जनही ३१ हजारको सहयोग

दुई सय बढी अनाथ बालबालिकालाई जनही ३१ हजारको सहयोग
सुनसरी सदरमुकाम इनरुवामा रहेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रस्टले २ सय १८ जना अनाथ बालबालिकालाई जनही ३१ हजार २ सयका दरले सहयोग रकम उपलब्ध गराएको छ ।इनरुवा २ मा रहेको उक्त ट्रस्टले कतार च्यारेटी नेपालको सहयोगमा अनाथ बालबालिका सहित अपाङ्ग, गरिव र विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको उपस्थितीमा ट्रस्टका अध्यक्ष मौलाना हारुन खान मजहरी र कतार च्य...

घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा

घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा
काठमाडौं / विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको खबर सार्वजनिक भएको हो । शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो सेमेस्टर...

२० विद्यालयको लापरबाहीः कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट वञ्चित

२० विद्यालयको लापरबाहीः कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट वञ्चित
काठमाडौँ / परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम बनाएको थियो । तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् । जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय ...

गण्डकी मेडिकल कलेज प्रकरण : फरार व्यक्तिका नाममा मुद्दा,खुमा अर्यालसहित आठ जना फरार

गण्डकी मेडिकल कलेज प्रकरण : फरार व्यक्तिका नाममा मुद्दा,खुमा अर्यालसहित आठ जना फरार
काठमाडौँ : जिल्ला प्रहरी कार्यालय कास्कीको नजरमा गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये अध्यक्ष खुमा अर्यालसहित आठ जना फरार छन् । अध्ययनरत विद्यार्थीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर, तिनै फरारमध्येका ६ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा प्रहरीको पुर्जीविरुद्ध निवेदन दर्ता मात्रै गराएनन्, आदेशसमेत गराए । 'प्रहरीले दिएको पक्राउपुर्जी बुझेपछि मात्रै त्यसको वैधतामा चुनौती दिएर उ...

कोशीमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

कोशीमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न
लौकही । सुनसरी जिल्लको सिमावर्ती क्षेत्रमा रहेका कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा सल्फिया कुम्याहीमा एक दिने हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक दिगो विकास मञ्च कोशी गाउँपालिका २ सुनसरीको आयोजना र ५ नम्बर वडा कार्यालय श्रीपुरको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी कोशी गाउँपालिका ५ का वडा अध्यक्ष साहजमाल, बिशिस्ट अतिथि सोह...

विद्यालयले अनिवार्य राष्ट्रिय झण्डा फहराउनु पर्ने

विद्यालयले अनिवार्य राष्ट्रिय झण्डा फहराउनु पर्ने
काठमाडौँ / आगामी वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्य रूपमा राष्ट्रिय झन्डा फरहराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सो कार्यविधिमा स्थिररूपमा राखिएको न्यू...
trusted online casino malaysia