जापानले कामदार लैजाने भन्ने हल्लाका भरमा जापानिज भाषा सिक्ने लहर

जापानले कामदार लैजाने भन्ने हल्लाका भरमा जापानिज भाषा सिक्ने लहर
काठमाडौं । जापानले सरकारीस्तरबाट नेपाली कामदार लैजानेबारे प्रारम्भिक छलफल भए लगत्तै भाषाको ‘खेती’ सुरु भयो । अहिले जापान जाने चाहनामा भाषा सिक्नेको लहरै चलेको छ । तर, कामदार आपूर्तिबारे दुई देशबीच ठोश सहमति भएको छैन । हल्लै–हाल्लको पछि लाग्ने प्रबृत्ति जापनिज भाषा सिकाईमा पनि देखिएको छ । पुस अन्तिम साता जापानी विदेशमन्त्री तारो कनो नेपाल आएका बेला नेपाली कामदार लैजानेबारे दुई देशबीच छलफल भएको थ...

एलेन कलेजका अध्यक्ष अस्वस्थ : प्रहरी निगरानीमा परिवारको जिम्मामा

एलेन कलेजका अध्यक्ष अस्वस्थ : प्रहरी निगरानीमा परिवारको जिम्मामा
इनरुवा। गैर कानुनी रुपमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गरेको अभियोगमा पक्राउ परेका एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका अध्यक्ष अस्वस्थ भएपछि प्रहरीले उनलाई उपचार गर्न समय दिएको छ। संचालक बिनोद शर्मालाई म्याद थप गरी नियन्यत्रणमा राखेको सुनसरी प्रहरीले अध्यक्ष मेहताका सवालमा भने स्वास्थ्यमा खराबीका कारण निगरानीमा रहनेगरी परिवारलाई जिम्मा लगाइएको जनाएको छ । सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्...

एलेन कलेज संचालक बिनोद शर्मा पक्राउ : ६ दिन म्याद थप

एलेन कलेज संचालक बिनोद शर्मा पक्राउ : ६ दिन म्याद थप
अवैधानिक रुपमा कलेज संचालन गरेको उजुरीका आधारमा एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका संचालक बिनोद शर्मा पक्राउ परेका छन् । अवैधानिक रुपमा संचालनमा रहेको कलेजले मनोमानी शुल्क लिदै आएको भन्दै अभिभावकले सीटीईभिटीमा उजुरी गरेका थिए । उजुरीका आधारमा सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनका क्रममा कलेज स्विकृती बेगर संचालनमा रहेको खुल्न आएको थियो । सोही विषयलाई कारण देखाउँदै सीटीईभिटीले कलेज ...

महेन्द्र मोरङ क्याम्पसमा फेरी तोडफोड

महेन्द्र मोरङ क्याम्पसमा फेरी तोडफोड
विराटनगर। विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस पछिल्लो समय बिद्यार्थीको उदण्डताका कारण तोडफोडको निसानामा परेको छ । एउटा शैक्षिक संस्थामाथि त्यहीँ भित्रका एक पछि अर्को संगठनको नाममा भौतिक संरचना तोडफोड गर्ने परिपाटीले शैक्षिक क्षेत्र नै जर्जर बन्दै जान थालेको छ । केही दिन अघि मात्र सबै बिद्यार्थी संगठनको मिलेमतोमा क्याम्पस प्रमुखलाई थुन्ने देखि क्याम्पसमा तालाबन्दी गर्नेसम्मको काम...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी
काठमाडौँ / पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पत्राचार गरेको हो । विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीई सिभिल, इलेक्ट्रिक...

अस्तव्यस्त स्ववियु, शैक्षिक मुद्दा छाडेर ठेक्कापट्टामा विद्यार्थी नेता

अस्तव्यस्त स्ववियु, शैक्षिक मुद्दा छाडेर ठेक्कापट्टामा विद्यार्थी नेता
काठमाडौं / त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु)को निर्वाचन हरेक दुई दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । ०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो। तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचज गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएको त्र...

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न
इनरुवा । सुनसरी सदरमुकाम स्थित रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवामा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेविसंघ क्याम्पस ईकाइ समिति सुनसरी बहुमुखी क्याम्पसद्वारा आयोजित म्युजिकल चेयर प्रतियोगिता इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। नेविसंघ क्याम्पस ईकाइ समितिका सेराज मियाको अध्यक्षतामा सम्पन्न भएको म्युजिकल चेयर प्रतियोगितामा छात्रा तर्फ बिबिएस प...

एलेन कलेज उपर आवश्यक कार्वाही गर्न प्रहरीलाई प्रशासनको आदेश

एलेन कलेज उपर आवश्यक कार्वाही गर्न प्रहरीलाई प्रशासनको आदेश
इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. उपर आवश्यक कार्वाहीको प्रकृया अघि बढाइएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीको पुर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीको पत्रलाई आधार मान्दै सुनसरी प्रशासनले कलेज उपर आवश्यक कार्वाहीको प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्राचार गरेको छ । सीटीईभिटी इटहरीका निर्देशक डा. शिव प्रसाद दाहालद्धारा हस्तारक्षरित...

ऐलेन कलेजको कार्यक्रम बन्द गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको परिपत्र

ऐलेन कलेजको कार्यक्रम बन्द गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको परिपत्र
इनरुवा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिईभिटीको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले इनरुवामा अबैध रुपमा संचालित ऐलेन कलेज अफ ईञ्नियरिङ प्रा.ली. इनरुवाले संचालन गर्दै आएको कार्यक्रम तत्काल बन्द गर्न परिपत्र गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट सम्बन्धन नलिई प्रशिक्षार्थीलाई बिभिन्न आश्वासन दिई कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर एण्ड डेभलपर १३२० घण्टा कार्यक्रम प...

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार
इनरुवा । संचारकर्मी मिकाइल आलमले जन्मदिनको अवसरमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । आलमले आइतबार आफ्नो २१ औं जन्मदिनको अवसरमा ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । संचारकर्मी आलमले सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित रहेको श्री आधारभूत बिद्यालय भाण्टावारीका दलित विद्यार्थीहरु शैक्षिक सामाग्री वितरण गरेको बिद्यालयका प्रअ मोहित नारायण मण्डलले बताएका ...
trusted online casino malaysia