कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा !
खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६ गते कक्षा १...

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !
०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन ...

एकै दिन एकै व्यक्तिलाई नियुक्तिपत्र, बढुवा र अवकाश

एकै दिन एकै व्यक्तिलाई नियुक्तिपत्र, बढुवा र अवकाश
काठमाडौं, १९ भदौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २९ कात्तिक ०७३ मा इन्जिनियरिङ संस्थानअन्तर्गतको अर्वन सोसियोलोजीको प्राध्यापकका लागि गरेको विज्ञापनमा पुल्चोक क्याम्पसकी सहप्राध्यापक मथुरा कार्कीको मात्र दरखास्त पर्‍यो । उनी आयोगका पूर्वअध्यक्ष तथा प्रजातान्त्रिक प्राध्यापक संघका पूर्वअध्यक्ष स्व. सौभाग्यजंग कार्कीकी पत्नी हुन् । नियमित प्रक्रिया पुर्‍याउँदा बढुवा हुनुअघि मथु...

सुनौलो भविष्यकालागि किशोरी कक्षा

सुनौलो भविष्यकालागि किशोरी कक्षा
इनरुवा/सुनसरीको बर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ । आवश्यकता र प्राथमिकताका आधारमा बर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशोरी शिक्षा कार्यक्रम संचालनमा ल्याइन लागिएको हो । जसकालागि बर्जु र बराहक्षेत्रमा दश वटाका दरले २० वटा केन्द्र संचालन गर्न लागिएको छ । केन्द्रले किशोरी शिक्षाका माध्यमबाट उनिहरुको सुनौलो भविष्यको आधार तय गराउने प्रयास ग...

बिरामीलाई सञ्जालको फलफूल र विद्यार्थीलाई कपडा

बिरामीलाई सञ्जालको फलफूल र विद्यार्थीलाई कपडा
इनरुवा/हाम्रो सञ्जाल नेपाल इनरुवाले संस्था स्थापना दिवसको अवसरमा इनरुवा अस्पतालका विरामीलाई फलफूल विरतण गर्नुका साथै विद्यार्थीहरुकालागि पोशाक उपलब्ध गराएको छ । विहान इनरुवा अस्पतालमा पुगेर बिरामीकालागि फलफूल वितरण गरेका संस्थाका प्रतिनिधीहरुले दिउँसो इनरुवा ४ मा रहेको देवकोटा आधारभुत विद्यालयमा पोशाक वितरण गरेको हुन् । संस्थाका अध्यक्ष सितोष पोखरेलका अनुसार देवकोटा आधारभुत विद्यालयक...

‘गरिबले पनि मेडिकल शिक्षा पढ्ने कानुन बनोस्’

‘गरिबले पनि मेडिकल शिक्षा पढ्ने कानुन बनोस्’
काठमाडौँ, १३  भदौ । तत्कालीन चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका पदाधिकारीले पैसा हुनेले मात्रै चिकित्सा शिक्षा अध्ययन गर्ने गरी कानुन बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा र स्वास्थ्य समितिको मंगलबारको बैठकमा कार्यदलका संयोजक र सदस्यहरूले चिकित्सा शिक्षा र सेवाको गुणस्तर, सबैको पहुँच र मेडिकल कलेज उपत्यका बाहिर विस्तार गर्ने उद्देश्यले आफूहरूले प्रतिवेदन तयार पार...

शिक्षक पनि नक्कली, अब बिद्यार्थीको भविष्य कता…?

शिक्षक पनि नक्कली, अब बिद्यार्थीको भविष्य कता…?
वीरगन्ज । बिद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै बिद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ । झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा झोले विद्यालयको बिगबिगी थियो र अहिले नक्कली शिक्षक फेला पर्न थालेका छन् । वीरगन्ज महानगरपालिकामा आव २०७...

सरकारी स्कुलमा पढे सुविधै सुविधा

सरकारी स्कुलमा पढे सुविधै सुविधा
काठमाडौं, ७ भदौ  ।  सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ ।मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ । ...

भिडियो निर्माण सम्बन्धी २ दिने कार्यशाला हुने

भिडियो निर्माण सम्बन्धी २ दिने कार्यशाला हुने
ईटहरी । डिजिटल दुनिँयामा बढदो क्रेज सँगै पछिल्लो पुस्ताको ध्यान युटयुब लगायत सामाजिक सञ्जाल तर्फ आकर्षित भएको छ । कतिपय युवायुवतीहरु आफै भिडियो निर्माण गर्ने र युटयुबमा अपलोड गर्ने क्रम समेत बढेको छ । भिडियोप्रति बढदो क्रेजलाई मध्यनजर गर्दै सुनसरीको ईटहरीमा यहि भदौ २६ र २७ गते २ दिने भिडियो इडिटीङ ओर्कसप (कार्यशाला) आयोजना हुने भएको छ । ग्राफिका ईन्टरनेशनलको संयोजनमा हुने उक्त वर्कशपमा सुरेशचन्द्...

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल
त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्...
trusted online casino malaysia