छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने
काठमाडाैं, १४ असार । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो । यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गमम...

पुरुषको नर्स बन्ने धोको पूरा हुने भो

पुरुषको नर्स बन्ने धोको पूरा हुने भो
काठमाडौं ,१२ असार । नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै...

एसईई परीक्षाको त्रुटी पत्ता लगाउन छानविन समिति गठन

एसईई परीक्षाको त्रुटी पत्ता लगाउन छानविन समिति गठन
काठमाडाैं, १२ असार । एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीको सत्यतथ्य पत्ता लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार छानविन समिति गठन गरेको छ ।मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र उपसचिव दि...

विद्यार्थीको ग्रेडिङ : शनिबार एउटा, आइतबार अर्कै, पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड

विद्यार्थीको ग्रेडिङ : शनिबार एउटा, आइतबार अर्कै, पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड
काठमाडाैं, ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा...

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, कसैकाे अंक बढ्याे कसैकाे घट्याे

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, कसैकाे अंक बढ्याे कसैकाे घट्याे
काठमाडाैं, ११ असार । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुन: डाउनलोड गर्न अनुरोध छ ।’ आइतबार दिनभ...

एसईईमा मुलुककै उत्कृष्ठ २५ मा इनरुवाको नवयुव एकेडेमी, कति जीपीए आउनेले के पढ्ने

एसईईमा मुलुककै उत्कृष्ठ २५ मा इनरुवाको नवयुव एकेडेमी, कति जीपीए आउनेले के पढ्ने
इनरुवा असार १०/२०७४ सालमा संचालन भएको एसईई परिक्षाको नतिजा सार्वजनिक हुँदा मुलुकभरबाट उत्कृष्ठ २५ मा पर्ने विद्यार्थी मध्ये इनरुवाको एक नीजि विद्यालयका विद्यार्थीले समेत बाजी मारेका छन् । इनरुवा ५ बलाहाको नवयुग एकेडेमीबाट एसईई दिएका उज्जवलराज घिमिरे मुलुकभरका उत्कृष्ठ विद्यार्थीको सूचिमा परेका हुन् । उज्जवलले परिक्षामा 4 GPA ग्रेड ल्याएकाले मुलुकका उत्कृष्ट २५ को सूचिमा परेको विद्यालयले जनाएक...

यी दुई लाख विद्यार्थी भर्ना हुन कठिन, एसइईकाे अहिलेसम्मकै खराब नतिजा

यी दुई लाख विद्यार्थी भर्ना हुन कठिन, एसइईकाे अहिलेसम्मकै खराब नतिजा
काठमाडाैं, १० असार । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ ...

शिक्षाविद् भन्छन्,‘एसईई ग्रेडिङ प्रणाली उल्टो गतिमा’

शिक्षाविद् भन्छन्,‘एसईई ग्रेडिङ प्रणाली उल्टो गतिमा’
काठमाडौं,१० असार । शिक्षाविद्ले कक्षा १० मा लागू गरिएको ‘लेटर ग्रेडिङ’ प्रणाली उल्टो गतिमा रहेको बताएका छन् । यसकै कारण तीन वर्षयता शैक्षिक गुणस्तरसमेत खस्किएको उनीहरूको दाबी छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएसँगै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । शिक्षाविद् विद्यानाथ कोइराला एसईई नतिजाको गुणस्तरप्रति सरकार, राजनीतिक दल, कर्मचारी, शिक्षक कोही जिम्मेवार नरहेको ...

एसईईको परीक्षाफल प्रकाशित : यस्तो छ नतिजा

एसईईको परीक्षाफल प्रकाशित : यस्तो छ नतिजा
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हज...

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम
यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ ।राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो ।निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय ...
trusted online casino malaysia