विश्वविद्यालयका लागि नयाँ मापदण्ड

विश्वविद्यालयका लागि नयाँ मापदण्ड
काठमाडौं, २० जेठ ।  सरकारले नयाँ विश्वविद्यालय सञ्चालन गर्न मापदण्ड तयार गरेको छ।  विश्वविद्यालय अनुदान आयोगले गठन गरेको संघीयतामा विश्वविद्यालयहरूसहित समग्र उच्च शिक्षाको संरचना, स्वरूप, सञ्चालन, नियमन तथा वित्तीय व्यवस्थापनका बारेमा टोलीले नयाँ मापदण्ड निर्धारण गरेको हो। सो मापदण्डअनुसार काठमाडौं उपत्यकामा विश्वविद्यालय खोल्न अनिवार्यरूपमा २ सय रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै ...

कोरियामा अब सीप परीक्षण अनिवार्य

कोरियामा अब सीप परीक्षण अनिवार्य
सोल । रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली तीन चरणमा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, द...

यस वर्ष एसइईको नतिजा ढिलो हुने

यस वर्ष एसइईको नतिजा ढिलो हुने
भक्तपुर / कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्...

अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने

अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने
काठमाडौं, १८ जेठ । सामुदायिक विद्यालयहरूले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन्।सरकारद्वारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो। उक्त विधेयक कानुन आयोगद्वारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाइसकेको बताइन्छ।उक्त विधेयकमा भनिएको छ, ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्...

त्रीचन्द्र कलेजका विद्याथीबीच ग्याङ फाइट, ३ जना खुकुरीसहित पक्राउ

त्रीचन्द्र कलेजका विद्याथीबीच ग्याङ फाइट, ३ जना खुकुरीसहित पक्राउ
काठमाडौं,  १७ जेठ ।  त्रीचन्द्र कलेजका विद्यार्थीबीच ग्याङ फाइट भएको छ।ग्याङ फाइट हुँदा खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका छन्। सोमबार बिहान साढे १० बजे कमलादीमा त्रीचन्द्र कलेजका विद्यार्थी म्यागी गुरुङलाई उक्त समूहले खुकुरी प्रहार गरेको थियो। घाइते गुरुङको हिमाल अस्पताल, कमलपोखरीमा उपचार भइरहेको छ।प्रहरीका ...

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?
काठमाडाैँ। अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन तह उत्तीर्ण गरेकालाई कति ऋण भन्ने कुरो प्रस्ट भएन । यो कुरा प्रस्ट पार्न, शैक्षिक तहअनुसार ऋणको सीमा तोक्न छिट्टै विज्ञहरु संलग्न आयोग/कार्यदल गठन गर्ने होला । विज्ञहरुले विद्यार्थी, अभिभावक, बैंक अधिकारी र ...

विद्यार्थी फेल भए शिक्षकलाई दण्डित

विद्यार्थी फेल भए शिक्षकलाई दण्डित
महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कायौन्वयनमा ल्याएको छ। राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए त्यस्ता शिक्षकको तलब  वृद्धि रोकिने प्रावधा...

एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी

एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी
बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन्। ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ। जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन्।कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना वि...

सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुस सहित पक्राउ

सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुस सहित पक्राउ
इनरुवा ।शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र सुवेदी नगद ५० हजार घुस रकम सहित पक्राउ परेका छन् । सुवेदीलाई इनरुवा ३ महेन्द्रचौकमा रहेको डेराबाट अख्तियारको टोलिले रङ्गेहात पक्राउ गरेको हो । भाण्टाबारीमा रहेको श्री आधारभुत विद्यालयको शौचालय र पर्खाल सहितको योजना पार्दिने भन्दै रकम माग गरेका अधिकारीलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

भद्रपुर सिएसईमा पिछडा वर्गको कम्प्यूटर तालिम

भद्रपुर सिएसईमा पिछडा वर्गको कम्प्यूटर तालिम
संघिय मामिला तथा स्थानिय प्रशासन मन्त्रालय ,पिछडा वर्ग उत्थान विकास समिती ज्वागल ललितपुरको आर्थिक सहयोग तथा कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग भद्रपुर शाखाको प्राविधिक सहयोगमा पिछडा वर्ग समुदायका २६ जना यूवायूवतीहरुलाई ४५ दिने आधारभुत कम्प्यूटर तालिम आईतबारका दिन औपचारिक रुपमा सुरु गरियो । सो उद्घाटन समाहरोको प्रमुख अतिथी भद्रपुर नगरपालिकाका मेयर श्री जिवन कुमार श्रेष्ठ हुनहुनथियो...
trusted online casino malaysia