हङकङमा तालीम अभियानको समापन

हङकङमा तालीम अभियानको समापन
१९ वैशाख, सुमन भट्टराई। नेपाली महिला संघको आयोजना तथा हिन्दू मन्दिर,हङ्कङ्को समन्वयमा तीन सातादेखि नियमित संचालन गरिएको भाषण तथा उद्घोषण तालिम अभियानको समापन गरिएको छ। हङ्कङ,यमुताइस्थित कम्युनिटी हलमा “नेतृत्व तथा व्यक्तित्व बिकासका लागि भाषण तथा उद्घोषण कला“ सम्बन्धि एक दिने निस्शुल्क कार्यशाला संचालन पछि इच्छुक संस्थाका प्रतिनिधिहरूलाई समेटी तालिम अभियान संचालन गरिएको थियो । हङ्कङस्थित नमोबुद...

शिरोमणिको तालिम कुशलताबाट हङकङमा सबै प्रभावित

शिरोमणिको तालिम कुशलताबाट हङकङमा सबै प्रभावित
१३ बैशाख, सुमन भट्टराई। हङकङमा नेपाली संघ संस्थाका गतिबिधि बढेसंगै नेपालीहरुले व्यक्तित्व तथा नेतृत्व कुशलता बढाउने कुरामा सक्रियता देखाउन थालेका छन् । नेपालका विभिन्न क्षेत्रबाट काम तथा व्यापारका सिलसिलामा हङकङ पुगेका नेपालीहरूले आआफ्ना क्षेत्र र जातिय पहिचानका लागि संघसंस्था स्थापना गर्न थाले सँगै नेतृत्व तथा व्यक्तित्व कुशलता बढाउन उद्घोषण कलाको सिप बढाउने तालिमहरूमा सक्रियता बढाउन थालेका छन...

बैशाख १० देखि कक्षा १२ को परीक्षा : इलामबाट मात्र ३४३३ परीक्षार्थी

बैशाख १० देखि कक्षा १२ को परीक्षा : इलामबाट मात्र ३४३३ परीक्षार्थी
७ वैशाख, इलाम। इलाममा यस बर्ष कक्षा १२ मा परीक्षा दिनेको संख्या जम्मा ३ हजार ४ सय ३३ रहेको छ । जसमध्ये नियमित तर्फ २ हजार ३ सय ८४ र पुरक परीक्षार्थी एक हजार ७९ रहेको छ । देशभर आउदो बैशाख १० देखि सुरु हुदैछ । जिल्लाका १२ वटा केन्द्र केन्द्र तोकिएको छ । जिल्ला शिक्षा कार्यालयका अम्बिका खनालले १२ वटा केन्द्रमा केन्द्राध्यक्ष र आवश्यक सामाग्री समेत पुर्याइसकिएको जानकारी दिनुभयो । खनालका अनुसार परीक्ष...

एक्सपर्ट १२ औ शाखा इटहरीमा

एक्सपर्ट १२ औ शाखा इटहरीमा
२३ चैत्र, इटहरी । पुर्वाञ्चलको केन्द्रको रुपमा रहेको इटहरीमा विभिन्न शैक्षिक सस्थाहरुको स्थापना भएसंगै मंगलबार  शैक्षिक क्षेत्रमा अग्रणि स्थानमा रहेकोे एक्सपर्ट एजुकेशन भिसा सर्भिसले  गोरखा डिपार्टमेन्टको हलमा एक कार्यक्रमका बिच आफ्नो नो १२ औ शाखाको उदघाट्न गरेको छ । शाखाको उदघाट्न सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुबेदीले गरेका थिए । सो उदघाट्न कार्यक्रममा प्याबसन सुनसरीका अध्यक्ष सुमित...

इनरुवा सि.एस.ई.को सुरक्षा गार्ड तालिम भोजपुरमा सञ्चालन

इनरुवा सि.एस.ई.को सुरक्षा गार्ड तालिम भोजपुरमा सञ्चालन
२२ चैत्र, इनरुवा। इनरुवाको कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग नामक संस्थाले १६० घण्टे सुरक्षा गार्ड सम्बन्धि तालिम शनिबार (१९।१२।२०७३) का दिन भोजपुरमा उदघाटन गरेएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको वित्तिय सहयोगमा उक्त सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालन भएको हो। वैदेशिक रोजगार तथा युवा स्वरोजगारमुलक उक्त तामिलमा जम्मा ४० जना प्रशिक्षार्थिलाई सुरक्षा गार्ड सम्बन्धि स...

दोषीमाथी कारबाही हुनुपर्छ भन्दै जनक स्मृतिको प्रेस विज्ञप्ती

दोषीमाथी कारबाही हुनुपर्छ भन्दै जनक स्मृतिको प्रेस विज्ञप्ती
१६ चैत्र, इनरुवा। स्थानिय सञ्चारमाध्यममा जनक स्मृति माध्यमिक विधालय इनरुवाका शिक्षकसंग जोडिएको समाचार प्रकाशित भएपछि उक्त विधालयले आज एक प्रेस विज्ञप्ती जारि गरेको छ। प्रेस विज्ञप्तीमा लेखिएको छ – उक्त घटनामा यस स्कुललाई दोषी देखाई प्रिन्सिपल स्वयमले अपराधिलाई भगाएको भन्ने समाचारले हामी स्तब्ध भएका छौ। उक्त समाचार आधारहिन, भ्रामक र कपोकल्पीत छ। सो घटनाको विषयमा विधालयलाई जानकारी हुने वित्तिकै विध...

शैक्षिक क्षेत्र कमजोर हुँदै जानुका सरकार मुख्य दोषी रहेको आरोप

शैक्षिक क्षेत्र कमजोर हुँदै जानुका सरकार मुख्य दोषी रहेको आरोप
१४ चैत्र, विराटनगर। सरोकारवालाहरुले मुलुकको शैक्षिक क्षेत्र कमजोर हुँदै जानुका सरकार मुख्य दोषी रहेको आरोप लगाएका छन । अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको विकास हुन नसकेको तर्क समेत गरेका छन । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बाल...

सुनसरीमा एसइइ परिक्ष शान्तिपुर्ण सम्पन्न (फोटो फिचर)

सुनसरीमा एसइइ परिक्ष शान्तिपुर्ण सम्पन्न (फोटो फिचर)
११ चैत्र, सुमन भट्टराई। यस बर्षको माध्यमिक विद्यालय परीक्षा शुक्रवार सम्पन्न भएको छ । सुनसरी जिल्लामा सञ्चालित परीक्षामा कुल सहभागि हुने १४ हजार ४२ जना विद्यार्थीमध्ये विभिन्न विषयका गरी चार सय विद्यार्थीहरु अनुपस्थित रहेको पाईएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । माध्यमिक विद्यालय परीक्षामा सहभागि हुने भनिएका कुल विद्यार्थीहरुमध्ये सुनसरी मोरङ्ग र झापा जिल्लाका ७ जना विद्यार्थीहरुले स...

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ९४ शाखाहरुबाट संकलन

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ९४ शाखाहरुबाट संकलन
९ चैत्र, काठमाडौँ। ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । विगतका बर्षमा जस्तै यस वर्षपनि बैंकले इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो । अ...

प्रअको कारण विद्यार्थीको भबिष्य सिंगो अन्धकारमय

प्रअको कारण विद्यार्थीको भबिष्य सिंगो अन्धकारमय
८ चैत्र, दिपेन्द्र यादव  इनरुवा। सुनसरीको साविक नरसिंह गाविस वार्ड नं. ३ मा रहेको सामुदायीक विद्यालयमा लामो समय देखी राजनीतिक अड्डा बनेकोले पठन पाठन अस्तवयस्थ बन्दै गइरहेको छ । हाल नयाँ संरचना अनुसार नरसिंह र भोक्राहा गाविसलाई गाभिएर बनाएको भोक्राहा गाउँपालिका वार्ड नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमिला यादवको लापरवाहीका कारण विद्यार्थीहरुको जीवन अन्धकारमय बन्दै गइ...
trusted online casino malaysia