बालमैत्री सम्बन्धी तालिम सम्पन्न
२८ भदौ, दिलिप साह सप्तरी। सप्तरीको दक्षिणी क्षेत्रको गाविसका वडा नागरिक मंचका तथा नागरिक सचेतना केन्द्रका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शाषण सम्बन्धी तालिम दिइएको छ ।बालमैत्री स्थानीय शाषण कार्यान्वयन गराउने उद्देश्यले नागरिक सचेतना केन्द्र र वडा नागरिक मंचका पदाधिकारीहरुलाई यो तालिम दिइएको हो ।
युनिसेफको सहयोगमा जिल्ला विकास समितिको समन्वयमा आसमान नेपालद्वारा जिल्लाको ८ गाविसमा यो तालिम ...










