एसएलसीको रिजल्ट आयो

एसएलसीको रिजल्ट आयो
२ असार ,काठमाडौं।एसएलसीको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् । २.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् । २.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् । २.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् । १.६ देखि २....

एसएलसीको नतिजा अाज सार्वजनिक हुदै, कति ल्याउनेले के पढ्न पाउने (चार्ट सहित)

एसएलसीको नतिजा अाज सार्वजनिक हुदै,  कति ल्याउनेले के पढ्न पाउने (चार्ट सहित)
२ असार, भक्तपुर  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा अाज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “अाज मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा अाज अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।...

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने
काठमाडाैं । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ । शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो ।  एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भ...

बिहिबार प्रकाशित हुदै एसएलसी परिक्षाको नतिजा

बिहिबार प्रकाशित हुदै एसएलसी परिक्षाको नतिजा
१ असार , काठमाडौँ । एसएलसी परीक्षाको नतिजा भोली (बिहीबार) प्रकाशित हुने भएको छ ।नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भईसकेकाले बिहीबार दिउँसो दुई बजेसम्म नतिजा प्रकाशन गर्ने परिक्षा नियत्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रिले जानकारी दिए । केहि प्राविधिक काम मात्रै बाँकि रहेकाले त्यसमा कुनै समस्या नआए बिहीबार नतिजा प्रकाशन गर्ने तयारी भएको उनले जानकारी दिए । परिक्षा नियत्रण कार्यालयले य...

पढ्न विदेशिने बढेको बढ्यै

पढ्न विदेशिने बढेको बढ्यै
यो आर्थिक वर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन्।  बर्सेनि यो संख्या बढ्दो छ।  स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ। २०६८-०६९ देखि २०७२-०७३ बैशाखसम्म ७० हभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४ विद्यार्थी मन्त्रालयबाट अनुमति पत्र लिएका छन्। विदेश अध्ययनमा एक जनाले सरदर १५ ल...

तीन दिनभित्र एसएलसी परीक्षाको नजिता अाउने

तीन दिनभित्र एसएलसी परीक्षाको नजिता अाउने
परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ।  लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ।  परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए। परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभि...

एसएलसीमा कम्तीमा ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ मा भर्ना हुन पाउने

एसएलसीमा कम्तीमा ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ मा भर्ना हुन पाउने
एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ । अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्य...

पिछडावर्ग द्वारा सञ्चालित आधारभुत कम्प्युटर तालिमको इनरुवामा समापन

पिछडावर्ग द्वारा सञ्चालित आधारभुत कम्प्युटर तालिमको इनरुवामा समापन
२९ जेठ, इनरुवा। पिछडावर्ग (OBC) द्वारा सञ्चालित ६० दिने आधारभुत कम्प्युटर तालिमको आज एक समारोहका बिच समापन गरियो। इनरुवा २ शान्ति चौक नेशनल स्किल डेभलोपमेन्ट एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग तथा पिछडिएको समुदाय (OBC) उत्थान विकास समिति , ज्वागल ललितपुरको आर्थिक सहयोगमा २१ चैत्र ७३ देखि २१ वैशाख ७३ सम्म सञ्चालित उक्त कार्याक्रमा जम्मा २५ जना पिछडावर्गका युवा युवतिहरुको सहभागिता थियो। कार्य...

छिटहामा १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल

छिटहामा १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल
२८ जेठ, इनरुवा। FOSD नेपाल सुनसरीले १ दिने महिलाकोलागि नेतृत्व विकास तामिल सम्पन्न गरेको छ। छिटहा गा.वि. स.का महिलाहरुलाइ लक्षित गरिएको उक्त तालिम विहिबारका दिन सम्पन्न भयो।  सो कार्यक्रमको अध्यक्षता FOSD नेपाल सुनसरीका अध्यक्ष बिनोद प्रसाद ढकालले गर्नु भएको थियो भने तालिममा ४३ जना स्थानिय महिलाहरुको सहभगिता थियो। उक्त तालिमका प्रशिक्षकहरुमा बिनोद प्रसाद ढकाल, रामबिलास, सिता श्रेष्ठ, मिना भट्टराइ...

विद्यालयको विकासमा लागे शिक्षक र अभिभावक

विद्यालयको विकासमा लागे शिक्षक र अभिभावक
२८ जेठ, रविन्द्र साह।(प्रतिनिथि तस्विर) सप्तरीको मलहनमा गाविसमा रहेका तिन वटै सामुदायिक विद्यालयहरुमा चौतर्फी  विकास गर्नका लागि स्वस्फुर्त ढंगले शिक्षक र अभिभावकहरु सकृय भएका छन ।  विद्यालयको शैक्षिक तथ्याङ्क विवरण व्यवस्थित राख्ने, क्ज्ल् रजिष्टर समयमै अपडेट गर्ने, कक्षा कोठामा शैक्षिक सामग्रीहरु कक्षा कोठामा अनिवार्य रुपमा प्रयोगमा ल्याउने, विद्यालयको परिसर भित्र फुल र वोट विरुवा रोपेर सरसफा...
trusted online casino malaysia