दश कक्षामा ४६ पटक फेल हुँदापनि पास नगरि बिहे गर्दिन भन्छन यी बृद्धा

दश कक्षामा ४६ पटक फेल हुँदापनि पास नगरि बिहे गर्दिन भन्छन यी बृद्धा
एजेन्सी । कक्षा १० को अन्तिम परीक्षामा विद्यार्थी कतिपटक फेल हुन सक्छन? २,४ वा ५ पटक । तर भारत राजस्थानका ७७ वर्षीय शिवचरण यादवले ४६ वर्षदेखि १० कक्षाको परीक्षा दिंदै आएका छन् । यो पटक पनि उनी रातभर नसुति पढिरहेका छन् । भारतमा १० मार्चदेखि हुन लागेको राज्य बोर्ड परीक्षामा उनी ४७ औं पटक कक्षा १० को परीक्षा दिन लागेका छन् । उनी अहिल्यै हार मान्न चाहन्नन् र अझै परीक्षा पास गर्ने उत्साहका साथ पढी रहेक...

एसएलसी परीक्षाको तयारी पूरा, छ लाख १५ हजार विद्यार्थी सहभागी हुने

एसएलसी परीक्षाको तयारी पूरा, छ लाख १५ हजार विद्यार्थी सहभागी हुने
२१ फागुन । यस वर्षको एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार एसएलसी परीक्षाको तयारी पूरा भएको छ। जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइ भइसकेको र प्रश्नपत्र जिल्ला-जिल्ला पठाइ सकिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रका अनुसार , ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्ला...

प्रधानाध्यापककै शैक्षिक प्रमाणपत्र नक्कली : इटहरीका बेणु सिटाैला पनि अख्तियारकाे फन्दामा

प्रधानाध्यापककै शैक्षिक प्रमाणपत्र नक्कली : इटहरीका बेणु सिटाैला पनि अख्तियारकाे फन्दामा
१९ फागुण इटहरी / बिगत लामाे समयदेखि इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा सहायक प्रधानाध्यापककाे रूपमा अध्यापन गराउदै अाएका इटहरी क्षेत्रकै माननिय ब्याक्तित्वकाे पहिचानमा रहनुभएका बेणु सिटाैला अख्तियारकाे फन्दामा परेका छन । सिटाैलाले उक्त कलेजमा बुझाएकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली भएकाे अनुमान सहित अख्तियारले छानविन सुरू गरेपछि उनी फन्दामा परेका हुन । सिटाैलाले बुझाएकाे शैक्षिक याे...

लोक सेवा आयोगको अनलाइन सिस्टम भएपनि घण्टौं लाइनमा बस्नै पर्ने बाध्यता

लोक सेवा आयोगको अनलाइन सिस्टम भएपनि घण्टौं लाइनमा बस्नै पर्ने बाध्यता
गोपिकृष्ण चापागाई/फागुन १८, काठमाडौं । लोकसेवा आयोगले अनलाइन फर्म सिस्टम सुरु गरेको छ । आयोगबाट खुलाइएका पदमा फर्मभर्न घण्टौं लाइन बस्ने झन्झट त मुक्त भयो तर फर्म भरी सकेपछि तिर्नुपर्ने दस्तुरका लागी भने घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । यसैबिच लोक सेवा आयोगले अहिले पनि बिभिन्न पदमा दरखास्त आह्रवान गरेका छ । तर आज अन्तिम दिन हो । अन्तिम दिन भएकाले लोकसेवा आयोगको केन्द्रिय कार्यालय अनामनगरम...

असारमै हुने भो कोरियन भाषाको परीक्षा

१४ फागुन, काठमाडौ । कोरियन भाषा परीक्षा असारमा हुने भएको छ ।मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि कोरिया भाषाको परिक्षा असारमा हुने भएको इपिस शाखाका निर्देशक डिल्लीराम बाँस्तोला जानकारी दिएका छन । यस अघि भदौमा गर्ने तयारी भनेपनि इपिएस कोरिया शाखाले असारमै गर्न आग्रह पछि यस्तो निर्णय गरिएको बास्तोलाले बताए ।  

पुस्तक खरिद बिक्रिमा हुने अनियमितता बन्दको माग

पुस्तक खरिद बिक्रिमा हुने अनियमितता बन्दको माग
माघ १५ इनरुवा/ बिद्यालयको पुस्तक खरिद बिक्रिमा हुने अनियमितता र कमिसनको खेल तत्काल बन्द गरिनु पर्नेमा एक कार्यक्रमका सरोकारवलाहरुले जोड दिएका छन् । जिल्ला शिक्षा कार्यालय सुनसरी र नेपाल पुस्तक तथा स्टेशनरी व्यसायी महासंघ इनरुवाले आयोजना गरेको विद्यालयको पाठय्क्रम विक्रि वितरण सम्बन्धि सरोकारवालाहरुको भुमिका विषयक अन्तक्रियामा सहभागिहरुले त्यस्तो धारणा राखेका हुन् ।कार्यक्रममा महासंघका अध्यक्ष...

आजदेखि एसएलसीको नमूना परीक्षा सुरु

३ माघ, भक्तपुर । सरकारले प्रवेशिका परीक्षामा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उद्देश्यले आइतबारदेखि नमुना प्रवेशिका परीक्षा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरअन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको प्याब्सन भक्तपुरक...

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला
दाङ ,३ माघ । शैक्षिक संस्थालाई बन्द हड्तालमुक्त बनाउनुपर्ने आवाज उठिरहेका बेला मुलुककै एकमात्र संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला लागेको छ । दाङको बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको नेपालको दोस्रो ठूलो विश्वविद्यालयको मूल ढोकामा ९ महिनादेखि ताला झुन्डिएको हो । राजनीतिक कारणले लगाइएको यो ताला खोल्न न सरकार अग्रसर देखिएको छ न त विश्वविद्यालय र आन्दोलनरत पक्ष नै । विश्वविद्यालय राजनीतिककरण...

जिल्लाभरका सबै हेडमास्टर अस्थायी

जिल्लाभरका सबै हेडमास्टर अस्थायी
बागलुङ , ३ माघ । जिल्लाभरका ५ सय २८ सामुदायिक विद्यालयका सबै हेडमास्टर (प्रधानाध्यापक) अस्थायी छन् । स्थायी प्रअ नियुक्ति नहुँदा सबै विद्यालयको पढाइ र प्रशासन निमित्तका भरमा चलेको हो । सरकारको अनुदनमा सञ्चालित विद्यालय व्यवस्थापन समितिको राजनीतिक इच्छाका कारण स्थायी प्रअ नियुक्ति हुन नसकेको हो । समितिमा बस्ने राजनीतिक दलका प्रतिनिधिहरुले माग नगरेपछि स्थायी प्रअ नियुक्ति हुन नसकेको हो । स्थायी प...

जाडोमा पढ्दा निद्रा लाग्छ ? यसरी पढ्नुस निन्द्रा लाग्दैन

जाडोमा पढ्दा निद्रा लाग्छ ? यसरी पढ्नुस निन्द्रा लाग्दैन
२७ पुष । चिसो बढ्ना साथ मानिसमा अल्छिपना देखिन्छ यो कुरा सामान्य नै हो । सानो ठूलो जुनसुकै उमेरका मानिसमा पनि यस्तो देखिन्छ । जब चिसोबढ्दै जान्छ मानिसलाई पढ्न नपरे हुन्थ्यो जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि झन परीक्षाको समयमा त झन अल्छीपन दुई गुना बढ्ने गर्छ । तसर्थ यस किसिमको अल्छीपनाबाट बच्नको लागि के गर्न सकिन्छ त ? त्यसका केही सरल उपायहरू १. गर्मी (बाक्लो)कपडा लगाएर पढ्न बस्नुहोस्  जब च...
trusted online casino malaysia