सञ्जय दत्त भिलेन चरित्रको अभिनयमा अब्बल

सञ्जय दत्त भिलेन चरित्रको अभिनयमा अब्बल
बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन् । त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ । सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए । यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा पनि भिलेनका रुपमा देखिने भएका छन् । फिल्मको निर्देशन लोकेश कगनराजले गर्नेछन् । फिल्मका निर्माता जगदीशले आफ्नो ट्वीटर हेण्डलमा फिल्ममा...

गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जपेका थिए

गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जपेका थिए
भारतीय अभिनेता गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जप गरेको खुलासा भएको छ ।गोविन्दाले आफ्नो स्टारडमले सबैलाई चकित पारेका छन् । कुनै समय थियो जब गोविन्दाको नाममा मात्रै फिल्म सुपरहिट हुन्थ्यो । यति मात्र होइन, ठूला कलाकारहरू गोविन्दासँग आफ्नो फिल्म रिलिज गर्न डराउँथे । गोविन्दाले सन् १९८६ मा फिल्म ‘इलजाम’ बाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनी १९८६ मा नै फिल्म ‘लभ ८६’ मा देखा परे...

शाहरुख खानको चार वर्षपछिको पठानका १० रेकर्डहरु

शाहरुख खानको चार वर्षपछिको पठानका १० रेकर्डहरु
फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ । फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ । फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्बर ओपनिङ सायदै कमैलेमात्र चाख्न पाएका छन् ।यो फिल्मले कमाईसँगै अन्य कैयौं रेकर्ड ब्रेक गरिसकेको छ । फि...

राजदूतले गरे नेपालको चर्चित इनसेसेन्ट रेन फिल्म स्टुडियो अवलोकन

राजदूतले गरे नेपालको चर्चित इनसेसेन्ट रेन फिल्म स्टुडियो अवलोकन
नेपालका लागि अमेरिका राजदूत डीनआर थम्पसनले नेपालको चर्चित भिजुअल इफेक्ट तथा एनिमेसन फिल्म स्टुडियो इनसेसेन्ट रेनको अवलोकन गरेका छन् । छाउनीस्थित स्टुडियोको भ्रमण गर्दै उनले फिल्मको पढाइ थालेका विद्यार्थीलाई उत्साहपूवर्क सिक्न सुझाव समेत दिए । स्टुडियोको हात्तीसारस्थित कार्यालय र छाउनीको स्टुडियोमा झण्डै दुई घण्टा बिताएका राजदूत थम्पसनले त्यहाँ हुने कामको शैली र तरिकाबारे जिज्ञासा राखेका थिए । र...

हास्यकलाकार राजु श्रीवास्तावको निधन

हास्यकलाकार राजु श्रीवास्तावको निधन
काठमाडौं । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको ...

होलीमा ‘चिसो एस्ट्रे’

होलीमा ‘चिसो एस्ट्रे’
इटहरी/ कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलीलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र 'चिसो एस्ट्रे' यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । चलचित्रको प्रचारकै निम्ति प्रदेश १ आईपुगेको निर्माण...

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन
इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याएको छ । कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र प्रभावित भएसँगै नेपाली चलचित्र क्षेत्र समेत प्रभावित भएको थियो । अहिले कोरोना संक्रमण घट्ने क्रम हुदाँ चलचित्र विकास बोर्ड नेपालले चलचित्र निर्माण र संचलानको निर्णय गरेसँगै सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा हलले फागुन ११ गते नि...

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

अल्लू अर्जुनले बढाए पारिश्रमिक

अल्लू अर्जुनले बढाए पारिश्रमिक
फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पुर्याएका छन् । फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता ...

‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)

‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)
बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक जोन ट्रिपल भूमिकामा देखिएका छन् । यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहब आजाद छ । भारतलाई भ्रष्टचार मुक्त गर्ने सपना बोकेका आफ्ना पिताको योजना पुर...
trusted online casino malaysia