trusted online casino malaysia
trusted online casino malaysia

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia