यस्तो छ वहु चर्चित फिल्म २.०
काठमाडौं । मूलधारको हिन्दी फिल्म अझै मूलतस् मसलामै अल्झिएका छन् । दक्षिण भारतीय फिल्म उद्योगमा चाहिँ नयाँ–नयाँ प्रयोग हुँदैछ । बाहुबली र आईले एकहदसम्म ‘चमत्कार’ गरे । आठ वर्षअघि साइन्स फिक्सन फिल्म रोबोटले उस्तै तहल्का मच्चाएको थियो । अहिले यसकै सिक्वेल रिलिज भएको छ, २।० । लगानी नै ६ सय करोड भारु । भारतीय सिनेमा इतिहासकै महँगो । मेघास्टार रजनीकान्तका साथ यसपटक अक्षय कुमार जोडिएका छन् । तीन वर...












