बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई तोकियो दुई बर्षको जेल सजाय

बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई तोकियो दुई बर्षको जेल सजाय
मुम्बइ । बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन एक करोड रुपैयाँ ऋण दिएका थिए । राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक दिएका थिए । तर पछि यी चेक बाउन्स हुन पुगेका थिए । यस विषयमा अशोक लालले राजकुमार सन्तोषीलाई सम्...

दयाहाङ र मिरुनाको ‘घर ज्वाईं’ सुटिङ सुरु

दयाहाङ र मिरुनाको ‘घर ज्वाईं’ सुटिङ सुरु
काठमाडौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम,तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्...

रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ : सुनील शर्मा

रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ : सुनील शर्मा
इटहरी । मोरङ क्षेत्र नम्बर ३ का सांसद सुनील शर्माले ‘उपहार’ले नेपाली फिल्मको उचाइ अझै माथि पुर्‍याउने बताएका छन्।शुक्रबार सार्वजनिक भएको उक्त फिल्म हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर गर्दै यसो भनेका हुन्। ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ। फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरिय...

कमेडी फिल्म बनाउदै ‘सक्कीगोनी’ टिम , स्क्रिप्ट लेखन अन्तिम चरणमा

कमेडी फिल्म बनाउदै ‘सक्कीगोनी’ टिम ,  स्क्रिप्ट लेखन अन्तिम चरणमा
इटहरी ।  नेपालको सर्वाधिक चर्चित टेलिश्रृंखला  ‘सक्कीगोनी   टिम यतिवेला नयाँ फिल्म निर्माणको तयारीमा जुटेको छ। हाल यो टिमले धादिङस्थित नौबिसेको एक रिसोर्टमा फिल्मको स्क्रिप्ट लेखन कार्य गरिरहेको छ। जहाँ कुमार कट्टेल (जिग्री) सहित दीपक प्रसाद आचार्य, हरी निरौला उपस्थित छन्। उनीहरु १५ दिनदेखि स्क्रिप्टमा काम गरिरहेका छन्। सोसल कमेडी जनरामा निर्माण हुने फिल्मको नाम र कलाकारबारे निर्णाण टिमले खु...

दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा

दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा
अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म 'ह्रस्व दीर्घ'को प्रदर्शन मिति तोकिएको छ।सोही फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गरेका दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिन पारेर फिल्मको रिलिज डेट घोषणा गरिएको हो।यो फिल्म आगामी दसैँको अवसर पारेर असोज ११ गते रिलिज हुनेछ। चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री नीतासँगै अभिनेता हरिहर अधिकारीको पनि लगानी छ। फिल्ममा नीता र हरिहरसहित विप...

सानो बजेटमा निर्माण हनुमानको कमाई आश्चर्यजनक, १५ दिनमा कमायो २४० करोड रुपैयाँ

सानो बजेटमा निर्माण हनुमानको कमाई आश्चर्यजनक, १५ दिनमा कमायो २४० करोड रुपैयाँ
एजेन्सी । तेजा सज्जाको तेलुगु सुपरहिरो ‘हनुमान’ ले महेश बाबुको गुंटुर करम, विजय सेतुपति–कट्रिना कैफ स्टारर मेरी क्रिसमस र धनुषको क्याप्टेन मिलर लगायतका धेरै ठूला फिल्महरू रिलिज भएपछि टक्कर गर्नु परेको थियो। ‘हनुमान’को ओपनिङ सुस्त थियो तर त्यसपछि बक्स अफिसमा जुन गति बढ्यो त्यसले सबैलाई चकित बनाउँदै लग्यो । यो फिल्मले बक्स अफिसमा दमदार कलेक्सन गरेको छ । तर, ऋतिकको फाइटर रिलिज भएसँगै ‘हनुमान’को...

टाइगर श्राफलाई लिएर एक्सन फिल्म बनाउँदै छन् कबीर खान

टाइगर श्राफलाई लिएर एक्सन फिल्म बनाउँदै छन् कबीर खान
नयाँ दिल्ली । बलिउडका यङ्ग एक्सन स्टार टाइगर श्राफका फ्यानका लागि पछिल्ला केही समय सम्झन लायक रहेन । टाइगरको फिल्म उनीहरूले सोचेजस्तो भएन । टाइगर एक पटक फेरि धमाकादार इन्ट्रीका लागि तयारी गरिरहेका छन् । उनको आगामी फिल्म अक्षय कुमारको साथमा ‘बडे मियाँ छोटे मियाँ’ हो । यो फिल्म निकै रोमाञ्चक हुने देखिएको छ । टाइगरको नयाँ फिल्मबारे पनि हल्ला चलिरहेको छ । सलमान खानसँग एक था टाइगर र बजरंगी भाइजान जस...

‘पुष्पा’, ‘केजीएफ’ र ‘कान्तारा’ को रेकर्ड तोड्दै ‘हनुमान’, उत्तर भारतमा सुपरहिट

‘पुष्पा’, ‘केजीएफ’ र ‘कान्तारा’ को रेकर्ड तोड्दै ‘हनुमान’, उत्तर भारतमा सुपरहिट
एजेन्सी । साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ । उत्तर भारतमा फिल्मले कमाइको हिसाबले ‘पुष्पाः द राइज’, ‘केजीएफ : च्याप्टर १’ र ‘कान्तारा’ को हिन्दी संस्करणलाई पछाडि छोडेको छ । ‘हनुमान’ ले उत्तर ...

केजीएफपछि १० गुणा बढ्यो यशको पारिश्रमिक

केजीएफपछि १० गुणा बढ्यो यशको पारिश्रमिक
मुम्बई । कन्नड सुपरस्टार यश सन् २०१८ मा आएको फिल्म केजीएफबाट रातारात ‘प्यान इन्डिया’ स्टार बने । यो फिल्मपछि उनले पछाडि फर्केर हेर्नु परेन । केजीएफपछि उनी सन् २०२२ मा केजीएफ २ मा देखिए । यो फिल्म सो वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बन्यो । यी दुई फिल्मले यशको लोकप्रियता चुलीमा पुर्‍याइदिए । अहिले उनको हातमा ठुला बजेटका कयौँ फिल्म छन् । सुरुमा यश अभिनयको संसारमा बैंकग्राउन्ड डान्सरमा र...

दयाहाङ-उपासना अभिनित ‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित जापान र कोरियामा प्रदर्शन हुने

दयाहाङ-उपासना अभिनित ‘हात्तीछाप’ माघ २६ देखि नेपालसहित जापान र कोरियामा प्रदर्शन हुने
पछिल्लो समय विदेशी बजार पनि नेपाली फिल्मका लागि लगानी उठाउने दरियो माध्यम बनिरहेको छ। फिल्म निर्माताले अन्तर्राष्ट्रिय प्रदर्शन राइट्सबाट राम्रै आम्दानी गरिरहेका छन्। दयाहाङ राई र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म हात्तीछाप बहुप्रतिक्षित फिल्ममा पर्छ। किनकि दिमाग खराबपछि सुस्ताएको नेपाली फिल्म बजार यस फिल्मले चलायमान बनाउने आशा राखिएको छ। किरण नेपालीको प्रस्तुति रहेको यो फिल्म माघ २६...
trusted online casino malaysia