किन रिसाए आत्दिय र श्रद्धा कपिल शर्मासँग ?
एजेन्सी । सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ लोकप्रिय शो हो । जसमा बलिउड कलाकारहरुको फिल्म प्रमोसनको थलो शुद्ध मानिन्छ । यहि फिल्म प्रमोसनमा पुगेका अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुरलाई कपिल शर्माले धेरै बेर पर्खाएपछि उनीहरु रिसाएका छन् ।
उनीहरुलाई बेलुकी ४ बजेको समयमा बोलाइए पछि समयमै सुटिङ स्थलमा पुगेका थिए । तर, कार्यक्रमका संचालक कपिल शर्मा नै ...












