प्रकाशित मिति: मंगलबार, पौष १९, २०७३
समय: १६:३६:५१
एजेन्सी । म्यानचेस्टरको सडकमा मोडल डेनीले फेरी पनि पुरानै शैलीमा अश्लिल हर्कक दोहोर्याएकी छिन् । आफ्नो बक्षस्थल ठूलो भिडमा नै सार्वजनिक गरेपछि नयाँ वर्षमा उनलाई बहिष्कार नै गरियो ।
यद्यपी यि सुन्दरीले फेरी सडकमा नै अश्लिल हर्कत गरेपछि उनलाई बचाउन उनकी प्रेमीकाले केटी साल्मोनले उनको बचाउ गर्दै देखिएको स्तनलाई हातले अँठाएर छोप्दै कपडा भित्र पारिदिइन् ।त्यसको लगत्तै केटीले डेनीको बक्षस्थल छोपिदिइन् र उनलाई चुम्बन गरिन् । यि हर्कतहरु भइरहँदा कैयौँ तस्विरहरु क्यामेरामा कैद भइरहेका थिए ।