प्रियंकाले खिचाइन अहिलेसम्मकै बोल्ड तस्विर
बलिउडकी चर्चित नायीका प्रियंका चोपराले एक म्यागेजिनका लागि निकै बोल्ड तस्विर खिचाएकी छिन्। जिक्यु म्यागेजिनका लागि उनले खिचाएका तस्विरहरु यतिखेर सामजिक सञ्जालमा चर्चाको विषय बनेको छन्।
बलिउडबाट हलिउड तिर पाइल टेकेकी प्रियंका यतिखेर अमरिकामा ‘क्वान्टिको’ नामक अंग्रेजी सिरिजको दोस्रो सिजनको शुटिङमा व्यवस्त छिन्।यसका साथै एक बलिउड चलचित्रमा उनी नेगेटिभ रोलमा छिटटै देखिने छिन्।
बलिउडमा यतिखेर...












