गायक दामोदर र पुर्णकलाको मायाको जुहारी “ स्याङजा आधिखोला ” (भिडियो)

गायक दामोदर र पुर्णकलाको मायाको जुहारी “ स्याङजा आधिखोला ” (भिडियो)
१६ पौष, विराटनगर। नेपाली गीत संगीतमा निरन्तर  क्रियाशिल रहदै आउनुभएका गायक दामोदर भण्डारी र पुर्णकला विसीको आवाजमा लोकदोहोरी गित “ स्याङजा आधिखोला ” म्युजिक नेपाल मार्फत डिजिटल बजारमा आएको छ । मौलिक लोक सिर्जना गर्न खपिस गायक दामोदरले मौलिकपनका साथै माया र प्रेमको जुहारी गित मार्फत बाहिर ल्याएका छन । मायामा हुने विभिन्न आयामहरुलाई भिडियो तथा शब्द मार्फत ब्यक्त गर्ने प्रयास गर्ने कोशिस गरिएको छ...

सारिका के.सी ले चोट दिए पछी बिस्व राईको सपना चकनाचुर (भिडियो)

सारिका के.सी ले चोट दिए पछी बिस्व राईको सपना चकनाचुर (भिडियो)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको  क्षेत्रमा निरन्तरता दिंदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली' माया प्रेमका भाब समेटिएको कारुणिक गीत "चोट" लाई भर्खरै एस एन बि म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको छ । यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जन साहस भट्टको लय रहेको छ...

‘रुपै मोहनी’ र ‘यति यति पानी’को टक्कर यसरी हुदैछ, भिडियोमा हेर्नुस्

‘रुपै मोहनी’ र ‘यति यति पानी’को टक्कर यसरी हुदैछ, भिडियोमा हेर्नुस्
१६ पौष, ईटहरी। नेपाली सिने उद्योग यतिबेला गीतका कारण खुबै तातिएको छ । यो चिसो मौसमलाई पनि सिने गीतको चर्चाले गरम गरम बनाएको छ । केही दिन अघि मात्रै फिल्म सत्रु गतेको 'रुपै मोहनी' सार्बजनिक भयो भने अहिले चलचित्र कृ को 'यति यति पानी' पनि सार्बजनिक भएको छ । कृ र सत्रुगते फिल्म मात्र हैन यी दुबै गीत पनि निकै प्रतिक्षित बनेको थियो । अन्ततः 'रुपै मोहनी' ले रेकर्ड पनि कायम गरिसक्यो भने अब 'यति यति पा...

देवी र प्रेमको आवाजमा ”सम्झनामा मुटु खाइसक्यो“ (भिडियो)

देवी र प्रेमको आवाजमा ”सम्झनामा मुटु खाइसक्यो“ (भिडियो)
रोशन पोखरेल ,  विराटनगर । नेपाली गीत सँगीतमा अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा  गायिका देवी धर्ति मगर र गायक प्रेम घिमिरेको आवाजमा मौलिक लोक कोशेली ”सम्झनामा मुटु खाइसक्यो“ युटुव मार्फत बजारमा आएको छ । गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ । युवा अवस्थामा एक अर्का प्रतिको आकषर्ण र मायामा परेका जोडीको हेराईको दृष्टिकोणलाई  समावेश गरिएको छ । विछोडको बेलामा आफनी मायालुला...

भाउ खोज्ने प्रेमिका बाट दिक्क गायक उद्धब घिमिरे (भिडियो)

भाउ खोज्ने प्रेमिका बाट दिक्क गायक उद्धब घिमिरे (भिडियो)
राजु बोहरा–काठमाडौँ । दोलखा जिल्लामा जन्मिएका सबैको सांगीतिक ढुकढुकी उद्धब  घिमिरेले एकोहोरो रुपमा सिन्धुपाल्चोक कि निरु कार्कीलाई माया गरिरहँदा निरुले वास्ता नगरी भाउ खोजे पछी, गायक उद्धब  दिक्क भएर अबको दिनमा आफ्नो सोचलाई परिवर्तन गरेर अगाडी बढ्ने भएका छन् । उनले उक्त भनाइ एक गीतको रोमान्चक भाव अन्तर्गत अशंख्य श्रोता एवं दर्शन माझ सार्बजनिक गरेका हुन् । यो समयमा हुने बिभिन्न उत्सव महोत्स्वब ल...

‘म त मर्छु कि क्याहो ठुली’ लाइ हिन्दीमा ‘न्यु ईयर मनाए नेपाल मे’ बनाइ चोरियो (भिडियो)

‘म त मर्छु कि क्याहो ठुली’ लाइ हिन्दीमा ‘न्यु ईयर मनाए नेपाल मे’ बनाइ चोरियो (भिडियो)
सुवास संकल्प ।नेपाली संगीत र फिल्म उद्योगमा हरेक पटक फिल्म वा म्युजिक भिडियो रिलिज हुदा हिन्दिबाट प्रभावित भएको र चोरिएको भनेर आरोप लाग्ने गर्छ । तर यसको बिपरित हिन्दी भाषामा पनि नेपाली गीत चोरिने गरेको छ । यसको ज्वलन्त उदाहरण हो ‘म त मर्छु कि क्याहो ठुली’ । यो गीतको लय र म्युजिकमा हिन्दी गीत तथा भिडियो चोरी भएको छ । नेपाली चलचित्र ‘ठुली’ मा समाबेश भएको यो गीत नेपालमा सर्बाधिक चर्चाको गीत हो । ...

रोशनले दुबईमा अनुलाई दिए धोका (भिडियो)

रोशनले दुबईमा अनुलाई दिए धोका (भिडियो)
रोशन पोखरेल। राधिका म्युजिक प्रालीको प्रस्तुतिमा  गायिका कला मगर र गायक मनु बि.सि को  स्वरमा “ए निष्ठुरी ” बोलको  म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । माया प्रेम र विछोडको गित संगित लाई आम दर्शक तथा श्रोताले मन पराइरहेको अवस्थामा प्रेमी र प्रेमिका विचमा हुने मायाको फाटोलाई भावनात्मक रुपमा समेटिएको छ ।चोखो मायामा भौतारिएकी प्रेमीकालाई मायाको अभाव भएको कुरा गितमा व्यक्त गरिएको छ । सगै मर्न...

बल बहादुरको बिहे गर्ने सुर (भिडियो)

बल बहादुरको बिहे गर्ने सुर (भिडियो)
३ पौष, सुवास संकल्प ईटहरी। गायक बल बहादुर राजबंशिको ‘बिहे गर्ने हो’ एल्बममा समाबेश गरिएको ‘यसपाली त बिहे गर्ने हो’ गीतको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको छ । गीतमा मैथिली गायनमा स्थापित भैसकेका गायक बल बहादुर राजबंशिको स्वर र हरि लम्सालको संगीत रहेको छ ।त्यस्तै राजुबाबु श्रेष्ठको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा अहिले युवाहरुमाझ ख्याति कमाएकि नायिका एलिसा राई तथा भिमफेदी गाइजको...

मार्समेलोले धोका दिएपछि नाइट क्लब डेजाभु तोडफोड (भिडियोसहित)

मार्समेलोले धोका दिएपछि नाइट क्लब डेजाभु तोडफोड (भिडियोसहित)
चर्चित अन्तराष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् । मार्समेलो आउने भनी प्रतिब्यक्ति २५ सय देखी एक लाख सम्म लिएर आयोजकले करिब ७ हजार दर्शकलाई टिकट बेचेका थिए । मार्समेलाको प्रतिक्षामा दर्शकहरु रमाइरहका थिए । तर राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबम...

पुर्णकला र लालबहादुरको “ मायामा धोका पाएसी ” (भिडियो)

पुर्णकला र लालबहादुरको “ मायामा धोका पाएसी ” (भिडियो)
२८ मंसिर, रोशन पोखरेल काठमाडौं। प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकायको पहिलो लोकदोहोरी कोशेली “ मायामा धोका पाएसी ” भखरै मात्र बजारमा आएको छ । पुर्ण कला विसी र लाल बहादुर रोकायको सुमधुर आवाज “ मायामा धोका पाएसी ” गितमा रहेको छ ।आफ्नी प्रेमिका अर्कैले लगेपछि प्रेमिकालाई आफुलाई दोष लगाएर जाने आफनी पुर्व प्रेमीकालाई विरहको भावमा गितमा गायकले फकाउन कोसिस गरेका छन । जिवनका विभिन्न ...
trusted online casino malaysia