सुशील र श्यारोन को “पहिलो प्रेम” सार्बजनिक(भिडियो)

सुशील र श्यारोन को “पहिलो प्रेम” सार्बजनिक(भिडियो)
३० जेष्ठ, सुवास संकल्प  इटहरी। नेपालि सिने नगरीमा सुशील श्रेष्ठ खासै नया अनुहार हैन तर उनको पहिलो फिल्म "होस्टेल रिटर्न" बाट देखिएको अभिनय र लुक्स ले सबैको ध्यान तान्न सफल भएको छ, उनै सुशील अभिनित "सायद २" को टाईटल गीत "पहिलो प्रेम" सार्बजनिक भएको छ l युवा पुस्तालाई लक्षित गर्दै फिल्म बनाउन माहिर देखिएका सुनिल रावलले "सायद २" लाई निर्माण गरेका हुन् l फिल्ममा सुशिलसँगै स्यारोन श्रेष्ठ, अमृत ...

डान्स बारमा निरुता उफ्रिएपछि…( भिडियो)

डान्स बारमा निरुता उफ्रिएपछि…( भिडियो)
गत केहि दिन अघि मात्र छायांकन भएको मोडल निरुता क्षेत्री फिचर गीत “नाचिदेउ नाचिदेउ” सार्वजनिक भएको छ । संग्स नेपालको अफिसल युटुब मार्फत सार्वजनिक गरिएको गीतमा निरुता संगै मोडल कृष्ण पराजुलि लाई पनि फिचर गरिएको छ ।  निर्देशक सत्यराज चौलागाईको निर्देशन र  कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा सन्कल्प भुजेलले क्यामेरा चलाएका छन भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । नेपाली मोडल...

‘रेली खोला बगर’ की गीतकार कुसुमको निधन

‘रेली खोला बगर’ की गीतकार कुसुमको निधन
काठमाडौं । ‘रेली खोला बगर’ की चर्चित गीतका गीतकार कुसुम गजमेरको उपचारका क्रममा निधन भएको छ। लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ः४० मा ७२ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। गजमेरले बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसु लगायतका चर्चित नेताली चलचित्रमा समेत उनले गीत लेखेकी छिन्। विसं २००२ असोज १७ गते भारतको दार्जिलिङमा जन्मिए...

सारिका केशीको पहिलो मायामा यसरि फसे बिमल (भिडियो)

सारिका केशीको पहिलो मायामा यसरि फसे बिमल (भिडियो)
१६ जेष्ठ, सुवास संकल्प इटहरी। नेपालि मनोरन्जनको क्षेत्रमा लोक गीत संगीतले पनि एउटा छुट्टै स्थान बनाएको छ l बिशेषगरि देश भन्दा बाहिर रहेका नेपालीहरु माझ निकै लोकप्रिय छ लोक गीत l दिने जसो लोक गीतको म्युजिक भिडियो सार्बजनिक हुने लहर पछिल्लो समय निकै बढिरहेको छ l यसै क्रममा एक अर्को म्युजिक भिडियो लोक बजारमा सार्बजनिक भएको छ l चर्चित गायिका देबी घर्ति मगर र अर्का गायक प्रेम आले मगरको आवाज रहेको ...

सारिका केसीले “मुटुमा नाम कोर्छु भन्ने” बाटै धोका पाएपछि (भिडियो)

सारिका केसीले “मुटुमा नाम कोर्छु भन्ने” बाटै धोका पाएपछि (भिडियो)
७ जेठ, सुवास संकल्प इटहरी। बिगत लामो समयदेखि नेपालि लोक गीतको क्षेत्रमा आफ्नो छुटै स्थान बनाएको म्युजिक कम्पनीहरुको नाम गन्तीको अग्र स्थानमा आउछ प्रियशी म्युजिक प्रालि l निरन्तर गीत तथा भिडियो सार्बजनिक गर्ने क्रममा हालै यहि प्रियशी म्युजिकको प्रस्तुतिमा फेरी पनि अर्को एक उत्कृष्ट म्युजिक भिडियो नेपालि लोक बजारमा सार्बजनिक भएको छ l लोक गायनको क्षेत्रमा आफ्नो गायन कलाले निकै नै चर्चित गायिकाको...

समचार प्रभाव : विपुलले भने-‘वान एन्ड वान्ली गंगा दाइसँग’ (भिडियाे)

समचार प्रभाव : विपुलले भने-‘वान एन्ड वान्ली गंगा दाइसँग’ (भिडियाे)
इटहरी / ‘कहाँमा काट्यो बेतको लौरी’ बोलको गीतबारे इनरुवाअनलाईन, पूर्वेली न्यूज लगायत अन्य सञ्चारमाध्यममा समचार प्रकाशन भए पश्चात कालिम्पोङमा गायक विपुल क्षेत्रीले गंगा वरदानलाई भेटेका छन्  । भेट संगै विपुलले  ‘वान एन्ड वान्ली गंगा दाइसँग,’ फोटोसहित स्टाटस समेत लेखेका छन्, ‘उहाँको कालिम्पोङ यात्रा र लोक संगीतबारे चर्चाका साथमा उहाँसगको प्रिय भेट। उहाँले हाम्रो सहरबारे लेख्नुभएको धुन पनि सुन्न पायौ...

देशमा चुनाबी माहौल चलिरहदा जनताले दुख पाएको भिडियो सार्बजनिक (भिडियो)

देशमा चुनाबी माहौल चलिरहदा जनताले दुख पाएको भिडियो सार्बजनिक (भिडियो)
२८ बैशाख, सुवास संकल्प , इटहरी। देशमा चुनाब लागेको छ, देशका नेताहरु जनता संग भोट माग्न घर-घर हात जोड्दै जान थालिसकेका छन् l तर जति जनताले बिस्वास गरेर भोट हाल्छन त्यति नै जनताहरु अन्याय र अत्याचारमा परिरहेका हुन्छन l चिल्लो गाडि चड्ने र महल ठड्याउने खालको बिकाश भन्दा खासै केहि हुने गरेको छैन l यस्तै भाब सहितको नेपालि लोक गीतको भिडियो भर्खरै सार्बजनिक भएको छ l प्रियशी म्युजिक प्रालिको प्रस्तुत...

नेपाल आईडल बिबादमा, निर्णायकको मनोमानी भन्दै दर्शकले यसरी आक्रोस पोखे (भिडियो)

नेपाल आईडल बिबादमा, निर्णायकको मनोमानी भन्दै दर्शकले यसरी आक्रोस पोखे (भिडियो)
२८ बैशाख,सुवास संकल्प, इटहरी। कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट निकै गायन प्रतियोगिता निकै हुने गरेको छ l कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका छन् भने कोहि नाम र नारामा मात्र सिमित रहेको उदाहरण पनि कम छैन l यहि क्रममा हाल सम्मकै बृहत भनिएको अन्तराष्ट्रिय स्तरको आईडल नेपालमा पनि भैइ रहेको छ, नेपाल आईडल l बिराटनगर बिरगंज चितवन पोखरा बुटवल न...

मोडल तथा नायिका रिमा बिश्वकर्माले गरिन पुर्बेली मोडलहरु संगै क्याटवाक (भिडियो)

मोडल तथा नायिका रिमा बिश्वकर्माले गरिन पुर्बेली मोडलहरु संगै क्याटवाक (भिडियो)
२३ बैशाख, सुवास संकल्प इटहरी। पुर्वान्चलको मुख्य केन्द्रबिन्दु अर्थात हरितनगरीको रुपमा परिचित ठाउ हो इटहरी ।। यहा राष्ट्रिय तथा स्थानिय रुपमा बिभिन्न ठुला तथा साना कार्यक्रमहरू आयोजना बेलाबखत भैइ रहने गर्दछ l तर फेशन सम्बन्धी भने कुनै पनि कार्यक्रम भएको छैन, हाल यहि कुरालाई चिर्दै इटहरीको लागी भब्य र सभ्य फेशन शो सम्पन्न भएको छ । इटहरी फेसन परेड २०१७ को नामले संचालित सो कार्यक्रम यहि बैसाख ...

‘नाई मलाई थाहा छैन’को पुरस्कार वितरण संगै ‘सुनय’ एल्बमको सार्वजनिक

‘नाई मलाई थाहा छैन’को पुरस्कार वितरण संगै ‘सुनय’ एल्बमको सार्वजनिक
काठमाडौं । गायक संजिब पराजुलीको डेब्यु एकल एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा गायक तथा संगीतकार शक्ति बल्लभ र संगीतकार राजु सिंहलगायतले संयुक्त रुपमा एल्बम विमोचन गरे । कार्यक्रममा गायक तथा संगीतकार बल्लभले सांगीतिक क्षेत्रमा नयाँ अनुहारको आगमन हुनु सुखद कुरा रहेको जनाउँदै गायक पराजुलीको स्वरमा सम्भावना भएको बताए । अर्का संगीतकार प्रवासमा बसेर पनि संगीतमा सक्रिय...
trusted online casino malaysia