युवा गायक सिताराम परियारको “कलियुग” भिडियो सार्वजानीक
१९ फागुन, सुधा भारति विराटनगर । नेपाली लोकगीत प्रेमीहरुका लागि धादिंगका संचारकर्मी एवं युवा गायक सिताराम परियार (सरगम) को कलियुग भिडियो सार्वजानीक भएको छ । समाजमा घटेका विकृति बिसंगतिलाई समेटिएर तयार गरिएको उक्त कलियुग म्यूजिक भिडियो बजारमा आए सँगै युट्यूव मार्फत सार्वजनिक गर्नू भएको हो ।
Media Hub Pvt. Ltd को प्रस्तुतीमा बजारमा आएको यस म्यूजिक भिडियोमा स्वर सिताराम परियार (सरगम) र सिता...












