नारायण गोपालको हातमा नपरेको पहिलो फिल्म एवार्ड यस्तो
काठमाडौं । बुबा स्व. भरतलाल श्रेष्ठ विशाल बजार लायन्स क्लबका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यसबेला यो लायन्स क्लब विभिन्न समाजसेवामा निकै सक्रिय थियो । तर अहिलेजस्तो त्यसबेला सञ्चारमाध्यम धेरै नभएकाले जति समाजसेवा गरे पनि क्लबको भने खासै चर्चा हु“दैनथ्यो । मैले भने भर्खर–भर्खरै कामना पत्रिकाको काम शुरु गरेको थिए“ । कामनाले छोटो समयमै पाठकको मन जितेर लोकप्रियता कमाइसकेको भए पनि मनोरञ्जनप्रधा...












