इनरूवा गाेल्ड कपलाई लक्षित गरि दर्नालकाे फुटबल गित सार्वजनिक

इनरूवा गाेल्ड कपलाई लक्षित गरि दर्नालकाे फुटबल गित सार्वजनिक
राेहित दर्नालकाे फुटबल फुटबल इनरूवामा फुटबल बाेलकाे अडियाे गित सार्वजनिक भएकाे छ । भिगाेरस नेपाल इनरूवा सुनसरीका अध्यक्ष समेत रहेका दर्नालकाे साे गित इनरुवामा अायाेजित एक विशेष कार्यक्रमकाबिच सार्वजनिक गरिएको हाे । नगर प्रमुख राजन मेहताले गितकाे अडियो सार्वजनिक गर्नुभएकाे हाे । गितमा शब्द तथा रचना दर्नाल स्वयंकै रहेकाे छ । जेठ २७ गतेबाट इनरूवा खेल मैदानमा सुरू हुन लागेकाे प्रदेश १ स्तरीय इन...

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम, खेलकुद मन्त्रीले गरे सम्मान (भिडियो)

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम, खेलकुद मन्त्रीले गरे सम्मान (भिडियो)
काठमाडौं । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहि वाहि पाए ।दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन ग...

तयार भयो अशोक दर्जीको पहिलो गीत, टंक बुढाथोकीले दिए यस्तो मौका (भिडियो)

तयार भयो अशोक दर्जीको पहिलो गीत, टंक बुढाथोकीले दिए यस्तो मौका (भिडियो)
ईटहरी/ पछिल्लो समय नेपालमा डिजिटल मार्केटले निकै ठूलो छलाङ मारेको छ । चाहे त्यो व्यापार ब्यवसायमा होस, चर्चामा आउनलाई होस् या त लुकेको प्रतिभालाई बाहिर ल्याएर विश्वभर चिनाउन होस् । यो डिजिटल दुनियाले कुनाको कुरा कान-कान सम्म पुर्याउन धेरै समय नै लाग्दैन । यस्को ज्वलन्त उदाहरण हो युट्युब । विश्वको कैयौ देशहरुमा जस्तै नेपालमा पनि सेलिब्रेटी जन्माउने मेसिन बनेको छ युट्युब । यसैको उपयोग गर्दै प...

युट्युव र सामाजिक सञ्जालमा भाईरल हुदै अदभुत स्वरका धनी १२ बर्षीय रबिन

युट्युव र सामाजिक सञ्जालमा भाईरल हुदै अदभुत स्वरका धनी १२ बर्षीय रबिन
माेरङ / झापाको दमकका १२ बर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन । नेपालमा चलेका गायकहरु सँग दाँजेर उनको स्वरलाई सार्बजनिक गरिएपछि उनको चर्चा चुलिएको छ । सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन । खोलाको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत बढेको छ । झापाको दमक र मोरङको उर्लाबारी आसपासका ...

ज्योती मगरले तिघ्रा उचाल्दै ‘तपाईहरुलाई खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’

ज्योती मगरले तिघ्रा उचाल्दै ‘तपाईहरुलाई खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’
धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेको संघका अध्यक्ष म...

नेपाली संगीतको बजारमा “तिम्ले माया मार्दा पनी के नै हुन्छ”

नेपाली संगीतको बजारमा “तिम्ले माया मार्दा पनी के नै हुन्छ”
इटहरी । नेपाली गीत संगीतको बजारमा एक मार्मीक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ । आरजेस टासु राईको शब्द संगीतले सजिएको तिम्ले माया मार्दा पनी के नै हुन्छ भन्ने मार्मीक प्रेम गित बजारमा आएको छ । आरजेस टासु राई द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा दिनेश दर्जीको साथमा अजय राई र वांकु तामाङ्गको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई तुल्सी घिमीरेले निर्देशन ...

करिष्माले काजिशकै ‘हुन्छु म ‘ भनेपछि (भिडियो)

करिष्माले काजिशकै ‘हुन्छु म ‘ भनेपछि (भिडियो)
माघ २९, काठमाडौं ।विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश  ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ ।  गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ  ।नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को संगीतको सो  गितलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए । विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्...
trusted online casino malaysia